अब आखा को इसारा मनै कम्पुटर चलाउनु होस

Published on Monday, December 31, 2012 3:57 PM //

कम्प्युटरको क्षेत्रमा प्रविधिले निक्कै नै फड्को मार्दै गएको देखिदै छ | एखी समय अघि सम्म अचम्म अचम्म लाग्ने कुराहरु अब सामान्य झैँ लाग्न थालेका छन् |


कम्प्युटर इन्जिनियर हरुले अहिले आएर यस्तो नया प्रविधिको बिकाश गरेका छन् जसले गर्दा माउसको काम नै आखाले गर्ने भएको छ | 


इन्जिनियरहरुले आइ ट्रयाकिंग डिभाइस *(Eye Tracking Device) लाई कम्प्युटरमा सफ्टवेरको मदतले कनेक्ट गरिन्छ | 

डिभाइसमा भएको क्यामराले आँखाको मुभमेन्टको आधारमा कम्प्युटरमा रहेको माउसको क्रसर चलाउन सहयोग गर्दछ | 

आँखा झिम्क्याउदा क्लिक्क हुने गरि यो प्रविधि तयार गरिएको छ | 

इम्पेरियर कलेज अफ लन्डनका खोजकर्ताहरुले यो डिभाइसको नाम जिटी3डी दिएका छ | यो डिभाइस को मूल्य अहिले ४० डलर भन्दा कम पर्ने र धेरै उत्पादन हुने हो भने यसको मूल्य अझै निक्कै सस्तो पर्ने खोजकर्ताहरुले जनाएका छन् |  
 सन्तोष लामा सानो जान कारी 

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!