facebookमा Deactivateकसरि गर्नेत
Published on Saturday, December 29, 2012
2:57 PM //
facebook
हुन त मेरो ख्यालमा फेसबुकका साथीहरुले आफ्नो भबिस्यको सपना बिर्सिएलान बेलुकाको खाना खान बिर्सिएलान स्कुल कलेज जान बिर्सिएलान तर आफ्नो फेसबुक एकाउन्ट भने भुलेर पनि डिलेट गर्ने छैनन् अरुको के कुरा गर्नु र मेरै कुरा गर्ने हो भने पनि म कुनै बेलामा त आफुले गर्नु पर्ने दैनिकी अती आबश्यक कार्य नै बिर्सिएको हुन्छु तर पनि यसो हो भन्दैमा सबैको मन कहाँ एक हुन्छ र त्यसैले आज हाम्रा फेसबुकका साथीहरुले आफ्नो फेसबुक एकाउन्ट Deactivate गर्न चाहनुहुन्छ भने र Deactivate गर्ने बारेमा अनुभब छैन भने तलको नियम पालन गर्नुहोस
१. सबैभन्दा पहिला आफ्नो फेसबुकको Acount मा जानुहोस र Acount setting मा क्लिक गर्नुहोस

२. अब Acount setting मा क्लिक गरेर नया Windows खोलिएपछी त्यहाँ left side मा Security को लिंकमा क्लिक गरेर अनि सबैभन्दा तल Deactivate your acount: मा क्लिक गर्नुहोला

३. Deactivate your acount: मा क्लिक गरेर अर्को Windows खुलिएपछी त्यहाँ यदी हजुरले कुनै साथीहरुलाई आबश्यक संदेश पठाउनु छ भने पठाउन सक्नुहुन्छ त्यहाँ तपाइंलाई आफ्नो साथीहरुको नाम अथवा फोटो सहित देखाइदिनेछ र यदी छैन भने तल हेर्नुहोस तपाइंलाई प्रश्न सोधेंछ र हजुरले केको लागी अथवा किन आफ्नो फेसबुक एकाउन्ट Deactivate गर्दै हुनुहुन्छ त्यहाँ चेक लागैदिनुहोस र तल Confirm मा क्लिक गर्नुहोस

४. तपाइंले Confirm गरिसकेपछी एउटा pop up windows खुल्नेछ र त्यहाँ आफ्नो पासवोर्ड टाईप गर्नुहोस र Deactivate Now मा क्लिक गर्नुहोस

५. त्यहाँ Deactivate Now मा क्लिक गरेर फेरी एउटा अर्को pop up Windows खुल्नेछ र त्यहाँ हजुरले Security Check को तल खालि box भित्र माथि देखाएको Verification codes टाईप गर्नुहोस अनि तल Submit मा क्लिक गरिदिनुहोस

बधाई छ तपाइंलाई अब तपाइंको फेसबुक एकाउन्ट पूर्ण तरीकाले Deactivate भएको छ तर नआत्तीनुहोस बर्बाद भो मैले बेर्थई Deactivate गरें मेरो फेसबुक एकाउन्ट भनेर किनकी यदी तपाईं फेरी आफ्नो त्यहि फेसबुक एकाउन्ट चाहनुहुन्छ भने कुनै पनि बेला आफ्नो इमेल ठेगाना र पासवोर्ड सहि टाईप गरेर लगइन गर्नुस खुल्नेछ कस्तो लग्योत हजुर हरु लाइ यो सानो जानकारी

0 comments