RocketDock नाम को software बाट कसरिआफ्नो desktop झल्काउने

Published on Wednesday, May 15, 2013 11:44 PM // ,

RocketDock is an application launcher for Windows modeled भनेको हजुर ले बुज्नु भै हाल्यो होला हैन तपाइले अब नया icons मा भेट्नु हुनेछ customizable भनेको हजुरले आफ्नो Windows इस्क्रेन् मा नया taskbar लगाउने हो 3d तरिका अपनाएर हुनत आफ्नो इस्च्या अनुसार कम्प्युटर लाइ जस्तो तरिकामा राख्दा पनि हुन्छ तर नजाने पछि भने को  समान नभेटे पछि  कस्को  के लाग्छ र मैले पनि केहि साथीको sms आएको भएर खोजि गर्दै जादा बल्ल पत्ता लगाए मलाई एक दमै मन पर्यो अरुले देख्दा पनि राम्रो आफ्नो कम्प्युटर तेसैले आज तपाई हरुको लागि टिप्स लिएर आएको छु हेर्नु होला मैले माथि धेरै भासन गरिन किन कि यो पोस्ट मा धेरै फोटो हरु हाल्नु पर्ने हुन्छ तेसैले अब काम तिर लागु होला आउनुस हेरु कसरि गर्नेत 


१.सर्ब प्रथम त हजुरले एउटा software डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि या क्लिक गरि जानु होला 
अब software डाउनलोड भै सके पछि हजुरले software कहाँ गएर बसेको छ तेस्लाई डबल क्लिक गरि ओपन गर्नुहोस 

२.अब हजुरले खुले new Windows मा yes बटम मा क्लिक गर्नु होस उदहारण को लागि चित्र पनि हेर्दै जानु होस 

३. अब फेरी तेस्मा yes गर्न साथ हजुरले नया windows  खुलेको हुनेछ तेस्मा चाही भाषा चेन्ज गर्न मन लागे गर्नुस एदी नगर्ने हो भने ok बटम मा क्लिक गर्नु होस् 

४.अब हजुरले खुले windows मा next > बटम मा क्लिक गर्नु होला 

५.अब फेरी अर्को नया windows खुलेको हुनेछ तेस्मा हजुरले I accept the agreement मा मार्क चिन्ह लगाई next> बटम मा क्लिक गर्नु होस

६. अब हजुरले त्या क्लिक गर्नु भए पछि फेरी अर्को windows खुलेको हुनेछ तेस्मा चाही हजुरले मात्र next> बटम मा क्लिक गर्नु होला 

७. अब भने हजुर ले या सानो icons मा मार्क लगाउनु पर्ने हुन्छ हजुरले Create a desktop icon मा मार्क चिन्ह लगाई next> बटम मा क्लिक गर्नु होला

८. अब भने हामीले कम्प्युटर मा इस्टल गर्न अन्तिम तिर आइ सकेको छौ अब या हजुरले  Install  मा क्लिक गरि आगाडी बढ्नुस 

९, इस्टल हुदा केहि छिन पर्खिनुस र अब खुलेको नया box मा हजुरले तल Finish बटम मा क्लिक गर्नु होस

१०. अब भने हजुरले पुरा तरिकाले कम्प्युटर मा इस्टल गरि सक्नु भयो अब धेरै थाक्नु भयो होला या सम्म आउन को लागि अब रेस्ट गर्नुस र कम्प्युटर लाइ रिफेस गरि फेरी काम तिर लाग्नुस अगी हामीले इस्टल गरि desktop मा आएको software लाइ डबल क्लिक गरि ओपन गर्नु होस

११.अब हजुरले त्या आफ्नो desktop मा देखि हाल्नु भयो होला ओपन गर्ने बितिकै तर नआतिनुस सेटिंग गर्न बाकि नै छ अब हजुरले त्या तल मैले चित्र मा रातो रुल्स लगाएको देख्नु हुनेछ तेस्मा Right क्लिक गरि  Dock Settings मा क्लिक गर्नु होस ध्यान दिनु होला हजुरले सेटिंग मा मिलाउन सक्नु भयो बहने मैले सिकाएको भन्दा पनि राम्रो बनाउन सक्नु हुनेछ आफ्नो desktop झल्काउन को लागि तेसैले अलि ध्यान दिएर हेर्नु होला मैले या दुइ ओटा फोटो एकै चोटी हाली दिएको छु तपाइको सजिलो को लागि हेर्नु हो 
पहिला 

दोस्रो 

१२. अब भने हामि अन्तिम तिर आइ सकेको छौ हजुर ले  या तल चित्र मा मैले अंक दिएको छु हजुरले त्या प्रतेक अंक लाइ हेरी मिलाउन सक्नु हुनेछ आफ्नो फोटो icons मा राख्न सक्नु हुनेछ icons लाइ तल माथि दायाँ बाया राख्न सक्नु हुनेछ हजुरको च्वाइस मा मैले अगी माथि desktop मा तपाई लाइ देखाउदा icons माथि  भएको रेखाएको थिए तेस्लाइ  मैले पछि Right साइट मा राखेको छु फोटो हेर्नुस अनि आफ्नो काम मजाले गर्नुस या अरु साथी हरु लाइ पनि बताई दिनुस जसले कम्प्युटर लाइ रंगाउन चाहन्छ उसले यो पक्कै मन पर्छ 

हजुर या तल पनि हेर्न सक्नु हुनेछ मैले एता सारेको चित्र

हजुर लाइ यो तरिका कस्तो लाग्यो एदी मन परे या कुनै सुझाब भए हामीलाई कमेन्ट गर्न नबिर्सनु होला धन्यबाद





























५.

Tags: ,

2 comments

  1. यकदम राम्रो लग्यो हौ सन्तोस जी धन्नेबाद मुरी मुरी हजुरलाई

    ReplyDelete
  2. हजुर लाइ पनि मेरो तर्फ बाट धेरै भन्दा धेरै धन्यबाद छ है दिपलाल जी

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!