के हजुर पनि मोबाइल मा नेपली fonts लेख्न चाहनु हुन्छ

Published on Friday, May 17, 2013 1:44 PM // ,


मलाई धेरै साथी हरुले दिन मा धेरै पटक sms गरि सोध्नु कि मोबाइल मा नेपाली कसरि लेख्ने भनेर मैले कति प्ये साथी हरु लाइ sms मार्फत भनि पनि सके कति बाकी नै पनि छ तेही भएर आज मैले कसरि मोबाइल मा नेपाली लेख्ने  हुनत कोहि मित्र हरु ले कम्प्युटर मा पनि कसरि नेपाली लेख्ने भनेर सोध्दै हुन् हुन्छ उहा हरु लाइ म के भन्न चाहन्छु भने हामीले केहि महिना अगी नै पोस्ट दिएको छु कम्प्युटर मा कसरि Google Input को साहारा ले नेपाली लेख्न सकिन्छ भनेर हेर्नु होला आज मैले मात्र मोबाइल USE गर्नु  हुने साथी हरुको लागि  यो पोस्ट लेख्दै छु  या तल  छोटो र एक दमै सजिलो तरिका हेर्नु होला

१.सबै भन्दा पहिला हजुरले opera mini डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि या क्लिक गरि जानुहोला र डाउनलोड भै सके पछि हजुरले Windows Explorer खोल्नु होस र त्या  अगी तपाइले डाउनलोड गर्नु भएको opera mini लाइ डबल क्लिक गरि खोल्नु होस र हजुरले अब त्या केहि छिन् पर्खिनुस त्या पुरा तरिकामा डाउनलोड हुन बाकि नै छ   डाउनलोड हुन् दिनुस र अनि इस्टल पनि अटोमेटिक हुन्छ हजुरले मात्र केहि छिन पर्खिनु होला उदहारण को लागि यो तलको चित्र हेर्नु होस
२. अब हजुरले डाउनलोड भै सके पछि opera mini खोल्नुस 
र अब त्या opera mini खोलि सके पछि हजुरले माथि सिरान Address bar मा हजुरले about:Config: टाइप गरि ओके गर्नुस 
४. अब त्या हजुरले opra Configuration पेज खुलेको हुनेछ तेस्मा हजुरले केहि सेटिंग मिलाउनु पर्ने हुन्छ मैले या तल केहि फोटो लिंक हरु पनि दिएको छु हजुर ले हेर्नुस अनि आफ्नो मोबाइल मा मजाले नेपाली लेख्नु होस


तपाइले नेपाली लेख्न को लागि यो माथिको सेटिंग हेरी मिलाउन सक्नु हुनेछ बाकी जान कारी को लागि यो तलको लिंक मा क्लिक गरि हेर्नु होला 
हजुर लाइ यो तरिका कस्तो लाग्यो मन परेमा अबस्य कमेन्ट गर्नु होला धन्यबाद अलि दिमाख लगाएर गर्नु होला तपाइले सक्नु हुनेछ धन्यबाद ?




0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!