कसरि अनलाइन बाट software हरुको serials crack/key पाउन सकिने

Published on Monday, May 20, 2013 9:01 PM // ,

नमस्ते मेरो सम्पूर्ण साथी मित्र जन हरुमा  हाम्रो माइस्थान कम्प्युटर कोर्स परिवार बाट आज मैले तपाई हरु लाइ लिएको टिप्स अलि बेग्लै अचम्म तरिकाको छ हुनत तपाइले  पनि कोसिस कति गर्नु भयो होला कुनै पनि software अनलाइन बाट डाउनलोड गर्दा मात्र केहि दिनको लागि try भेर्सन मात्र पाएको हुन्छौ  र तपाइले प्रोटेबल भेर्सन डाउनलोड गर्नु भयो भने त्यो पनि तेही हो लाइफ संग त राम्रो चल्छ तर कुनै बेला तेस्ले पनि हजुर लाइ जिस्क्या एको जस्तो हुन्छ त्यो सबै कुरा छोडी आज मैले लिएर आएको  छुकी तपाई हरुको लागि कुनै पनि software अनलाइन मा तपाइले खोज्दा फुल भेर्सन मा serials number संगै पाउन सक्नु हुनेछ तेस्को  लागि तपाइले Google search box मा गएर हजुरले 94fbr abobe photoshop7 टाइप गरि हेर्नुस तेस्मा हजुरले पुरा फुल भेर्सन मा जुनै software पनि पाउन सक्नु हुनेछ तपाइले मात्र 94fbr टाइप गरि software को नाम दिनु होला तपाइले त्यहाँ भेटि हाल्नु हुनेछ तुरुन्तै मैले या तल adobe photosho 7 को फुल भेर्सन  को लिंक दिएको छु हेर्नु होला एसरी नै हजुर ले पनि पाउन सक्नु हुनेछ 


यो थियो एउटा अनलाइन बाट फुल भेर्सन कसरि खोज्न सकिन्छ भनेर एदी तपाइको कुनै सुझाब सल्लाह छन् भने हामीलाई कमेन्ट गर्नु होला धन्यबाद 

2 comments

  1. dekstop ko lage kunai anti virus chaey ko khanda ma kaha gayar khojne ra download garne hola hajur??

    ReplyDelete
  2. @PRATAP TAMANG,,,, 94fbr ........... yo khali thauma afulai chahiyeko antivirus ko name google search box ma lekhne and download garne... full version key gen/creck sahit

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!