कसरि Google बाट Bookmarks link save गर्नेत

Published on Wednesday, May 15, 2013 7:29 AM // ,

हुनत म भन्दा धेरै हजुर हरु नै चलाख हुन् हुन्छ तर पनि  कुनै कुरा चलाख मात्र भएर हुदैन  तेही भएर आज मैले पोस्ट लिएर आएको छु हामीले Google दिन मा धेरै चोटी चलाएको हुन्छ र कहिले काही हामीलाई एक दम मन पर्ने ठाउमा पुगेको हुन्छौ  भन्नु पर्दा तपाइलाई मन पर्ने साइट मा जानु भयो तर तेस्लाई Save पनि गर्न मन लाग्यो किन कि पछि  एसैको ध्यान त पक्कै हुदैन काहा काम मा हुन्छ कसरि याद राख्न सकिन्छ र बरु एस्लाई आफ्नो कम्प्युटर मा Save गर्यो भनेत हजुर लाइ जहिले पनि काम लाग्ने भयो हुनत save notepat बाट गर्दा पनि हुन्छ र microsoft बाट गर्दा पनि हुन्छ कपि url गरेर तर तेसरी कपी गर्दा तपाई लाइ धेरै ढिला हुने गर्छ तेस्लाई कपी गर फेरी लिएर Google मा ल्याएर हाल त्यो सबै गर्नु भन्दा सजिलो र छिटो तरिका भनेको केहोत आउनुस म तपाई लाइ सिकाउदै छु  हामीले Google को कुनै पनि लिंकsave गर्ने तरिका


१.सबै भन्दा पहिला गूगल खोल्नुस अनि माथि  साइट मा हेर्नुस  त्या  सानो icons मेनु देख्नु हुनेछ तेस्मा क्लिक गरि तल Bookmarks मा तपाइको माउस क्रोर्सर  लगि राख्नुस त्या राख्ने साथ हजुरलाई अर्को नया सिलास देखेको हुनेछ तेस्मा हजुरले BookMarks manager मा क्लिक गर्नु होस उदहारण को लागि या चित्र हेर्नु होला 
२ .अब हजुरले BookMarks मा क्लिक गरि सक्नु भए पछि त्या  नया अर्को Windows खुलेको हुनेछ तेस्मा पनि हजुरले माथि Organize मा क्लिक गरि तल Export BookMarks to HTML file मा क्लिक गर्नु होस 
या तलको चित्र पनि हेर्नु होला 


३ अब भने हजुरले save गर्नु पर्ने हुन्छ जे नाम दिएर Save गर्दा पनि हुन्छ हजुरको विचार अब save  गर्नुस 





४ अब भने तपाइको काम पुरा तरिकाले सिद्दी सकेको छ अब अगी Save गरेको file लाइ खोल्नुस र हजुरले अब कुन साइट मा जानुछ हजुरले कुन साइट लाइ save गर्नु भएको छ तेस्मा मात्र क्लिक गर्नुस बाकि इन्टरनेट आफैले पत्ता लगाउने छ  या तल चित्र हेर्नु होला 


















हजुर लाइ यो तरिका कस्तो लाग्यो जे जस्तो लागे पनि हामीलाई कमेन्ट गर्न नबिर्सनु धन्यबाद 

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!