कसरि taskbar को incos लाइ सानो बनाउने

Published on Tuesday, May 14, 2013 8:21 AM // ,

आज मैले तपाई हरुको लागि सिम्पल टिप्स लिएर आएको छु  मैले लिएर पहिला पनि आएको थिए तर तेस्मा अलि मिलेको थिएन तेसैले फेरी तपाई हरु लाइ अझ्झ  इस्पस्ट  बनाउन  यो मैले पोस्ट लिएर आएको छु  taskbar को icon लाइ कसरि सानो या ठोलो साइज मा हेर्नसकिन्छ भनेर हुनत taskbar लाइ धेरै किसिम को तरिकामा सकिन्छ taskbar लाइ तल माथि सार्नु यो पोस्ट पनि मैले दिएको छु अनि अरु taskbar लाइ तपाइको माउसक्रोसर लाइ deskpot मा लादा तपाइको taskbar incos लुकाउने  एस्ता धेरै  रमाइला कुरा हरु तपाइले पाउन सक्नु हुन्छ एक सेटिंग गर्नु भएमा आज त्यो मध्य मैले लिएर आएको पनि तेस्तै छ तर सिम्पल कोहि साथी हरुले गरे पनि होला कोहि साथी हरुलाई थाहा पनि छैन होला तेसै कारण यो पोस्ट ले तेस्ता साथी हरुको लागि मजाले काम गर्ने छ आब आउनुस काम तिर लागु है


१.सबै भन्दा पहिला हजुरले आफ्नो taskbar मा माउस क्रोसर लगि Right क्लिक गरि 
Properties मा क्लिक गर्नु होस र यो चित्र पनि हेर्नु होला 










२.अब हजुर ले त्या नया windows खोलि सके पछि सबै भन्दा माथि taskbar मा क्लिक गरि तल 
Use Small icons मा मार्क चिन्न लगाई हरुले तल OK बटम मा क्लिक गर्नु होला तेस पछि हरुको incos सानो साइज मा देखिने छ 
















एदी हजुरले विश्वास गर्नु भएँन भने यो तलको चित्र हेर्नु होला ठोलो या सानो साइज को 

ठोलो साइज 



सानो साइज 



एदी हजुर लाइ यो सिम्पल टिप्स मन परेमा हामि लाइ कमेन्ट गर्नु होला धन्यबाद 

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!