Notifications को आवाज कसरि ल्याउने त facebook बाट

Published on Sunday, May 5, 2013 9:01 AM // ,

हुनत यो कुरा धेरै साथी हरुलाई थाहा होला जसले धेरै जसो facebook चलाउने गर्छन  तै पनि मैले आज तपाई हरु लाइ यो छोटो टिप्स लिएर आएको छु facebook Notifications को आवाज कसरि खुल्ने र तेस्लाई फेरी बन्द गर्ने भन्नाले तपाई अल मल्ल मा पर्नु भयो जस्तो छ मैले भन्न खोजेको केहो भने तपाइँ ले  जुन बेला कसैले कुनै साथीले कमेन्ट लाइक गर्यो तपाइको facebook मा भने Notifications on मा राख्दा तपाइलाई आवाज दिएको हुन्छ कि कसले कमेन्ट गरेछ तपाई लाइ थाहा  हुन् लाइ  र हजुर ले Notifications  of मा राख्नु भयो भने तपाई ले केहि थाहा पाउनु हुन्नभन्नाले आवाज आउदैन  हामीले यो टिप्स खास गरि हामी blogger  या कुनै office मा गर्ने साथी हरुको लागि काम लाग्न सक्छ किन कि उहा हरु धेरै bg भएको को हुदा facebook खुल्ला हुदा पनि कसैले कमेन्ट गरेको थाहा नपाउदा गारो भए जस्तो अनुभव हुन्छ र तेसरी आवाज आउने बनाउदा उहा लाइ सबै थाहा हुन्छ  अब धेरै भासन नगरु  ल आउनुस मात्र म फोटो देखाउछु बाकि तपाइले  दिमाख लाएर गर्नु होला


एदी दिमाख लगाएर सक्नु भएँन भने हामीलाई कमेन्ट मा लेख्न थाल्नु होला धन्यबाद यो सानो टिप्स  हेरी दिनु भए कोमा आगामी दिन हरुमा हामि जटिल पोस्ट पनि दिदै जानेछु हाम्रो साइट हेर्दै रहनु होला


0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!