Windows 8 लाइ फुल भेर्सन मा बदल्नु होस

Published on Tuesday, April 30, 2013 12:10 PM // ,


तपाई हरु माझ मैले केहि दिन आगाडी windows 8 कसरि कम्प्युटर मा इस्टल गर्ने भन्ने बारेमा जान कारी गराएको थिए त्यो सबै साथी हरुले  USE गर्नुपनि भयो होला तेस्मा मलाई ३५ जना को sms आएको थियो अनलाइन मा कि उहा हरु सोद्दै  हुन् हुन्थ्योकी तपाइले  दिनु भएको windows 8 को भेर्सन ९० दिनको  लागि मात्र रहेछ फेरी के हामि एस पछि चलाउन  सक्छु कि सक्दिन भनेर मलाई धेरै साथीले sms गर्नु भयो तर मैले उहा हरु लाइ सकिन्छ भने र प्रस्न दिए  त्यो तपाइले ९० दिन पछि  फेरी चलाउन को लागि तेस्लाई google मा गएर पैसा तिरेर  रिनु गराउनु पर्ने हुन्छ या हजुर ले आर्को windows चेन्ज गर्नु पर्ने हुन्छ तेसैले मैले दिन रात लगाई तपाई हरुको समस्या को हल गर्न मैले google मा धेरै खोजे र पाउन पनि धेरै पायो तर सबै ३दिन कोहि 8 दिन भन्दा नचल्ने त्यो हामि लाइ के काम 8 दिन सम्म चलाए पछि फेरी तेस्ले काम नै गर्दैन बरु त्यो भन्दा राम्रोत windows नै चेन्ज गरे जाति हैन र अब नत तपाइले windows चेन्ज गर्नु पर्ने नत केहि अब हजुर ले अस्ति हाल्नु भएको windows 8 को प्रोग्राम लाइ ९० दिनको भेर्सन लाइ कसरि फुल भेर्सन मा पाउन सकिने त सजिलो संग  पाउन सक्नु हुन्छ पुरा फूल भेर्सन मा तेस्को लागि हजुर ले या क्लिक गरि डाउनलोड गर्नु होला software र डाउनलोड भै सके पछि हजुर ले त्या केहि सेटिंग मिलाउनु होला र तेस पछि तपाइको कम्प्युटर बन्द भै आफै Ristat हुने छ तेस पछि हजुर को windows ९० दिनको try भेर्सन नभएर full भेर्सन मा मा पाउन सक्नु हुनेछ

यो माथिको  software प्रयोग गरेर हेर्नु होला मैले तपाई हरुलाई सुबिधा दिन को लागि मैले आफ्नो कम्प्युटर लाइ ह्यंग बनाएको छु र म सक्छेस पनि भए अब मेरो पनि फुल भेर्सन मा तयारी छ windows तपाई पनि कोसिस गरि हेर्नु होला अबस्य सफल हुनु हुनेछ बाकि कमेन्ट मा भन्नु होला धन्यबाद 

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!