कसरि थाहा पाउने एन्टी भाइरस ले तपाइ को कम्प्युटर मा काम गरेको छ या छैन भनेर

Published on Tuesday, April 30, 2013 12:50 AM // ,

के तपाइले कहिले आफ्नो कम्प्युटर को भाइरस चेक गर्नु भएको छ एसले काम गर्छ कि गर्दैन भनेर हामीले आफ्नो कम्प्युटर राम्रो र फास्ट बनाउन को लागि विभिन्न साइट बाट एन्टी भाइरस हरु डाउनलोड गरेका हुन्छु तर ति सबैले ले के कस्ता काम गरेको छत हुनत हामि लाइ त्यो जान्ने कुरा हुदैन कम्प्युटर इस्क्यान  भयो भने हामि खुसि भएर ओहो अबत  सबै भाइरस हरु हटे छ अबत कम्प्युटर पनि  फास्ट चल्ने भो भनेर रमाई रहेको हुन्छ र  कम्प्युटर पनि केहि हद सम्म भए पनि राम्रै चल्छ तर तेस्ले कस्तो असर परेको छ तपाइको कम्प्युटर मा भन्ने कुरा तपाईलाई थाहा हुदैन त्यो एन्टी भाइरस लाइ छेक गर्नु भए पछि मात्र थाहा हुन्छ तेसैले आज को पोस्ट मा भने मैले कसरि एन्टी भाइरस लाइ चेक गर्ने र तेस्ले  कस्तो तरिका ले काम गरि रहेको छ भन्ने बारेमा जान कारी  गराउने  छु  आउनु होस या तल हेर्नु होस तरिका हरु 


१.सबै भन्दा पहिला त्यो एन्टी भाइरस लाइ पत्ता लगाउन  पर्ने हो तेस्को लागि हजुर ले यो तलको cod कपि गर्नु होला र कम्प्युटर बाट  Note pad खोलि पेस्ट गर्नु होला एदी हजुर ले Note pad desktop मा छैन भने Start menu बार मा गएर Notepad tyep गरि  Scarch गरि दिनु होला त्या हजुर लाइ देखाउने छ
X5O!P%@AP[4PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*
२. अब हजुर ले Note pad मा राखी सक्नु भएको हो भने अब तेस्लाई save गर्नु होला ध्यान दिनु होस Save गर्दा हजुर ले virus.exe नाम राखी Save गर्नु होला र Save गरेको केहि छिन मा त्यो अगी तपाइले सेब गर्नु भएको फोल्डर हट्छ कि हट्दैन ख्याल गर्नु होस् एदी त्यो अटोमेटिक हट्यो भने सम्झिनुस कि तपाइको कम्प्युटर मा भएको एन्टी भाइरस ले फ्री भए पनि मजाले काम गरेको छ भनेर तर त्यो फोल्डर धेरै बेर सम्म पनि त्या बाट हटेन आफैले हटाउन पर्यो भने हजुर ले एन्टी भाइरस लाइ हटाई नया खोज्नु थाल्नु भए हुन्छ किन कि त्यो केहि काम को केहि काम छैन जाबो एउटा दुब्लिकेट भाइस फोल्डर लाइत हटाउन नसक्ने एन्टी भाइरस ले के तपाइको प्रोग्राम को ख्याल राखोस  तपाई नै भन्नुत हामीले एन्टी भाइरस राख्ने भनेको कतै बाट भाइरस कम्प्युटर नआओस भनेर तर तेस्ले नै  काम नगरे पछि तेस्लाई कम्प्युटर को बोज बनाएर के काम तेस्लाई हटाई कुनै नया सिस्टम को भाइरस खोजि राख्नु होला

नोट .हजुर लाइ यो माथिको तरिका कस्तो लाग्यो एन्टी भाइरस चेक गर्ने तरिका एदी मन पर्यो या परेंन  जे भए पनि हामीलाई कमेन्ट गर्नु होला धन्यबाद 

Tags: ,

10 comments

  1. save गरेको फोल्दर कि note pad भित्रको copy गरेर राखेको X5O!P%@AP[4PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H* यो हट्नु पर्ने हो सर

    ReplyDelete
  2. हजुर ले माथिको cod कपि गरि Note pad मा लगेर पेस्ट गर्नुस अनि save गर्दा हजुर ले virus.exe नाम दिएर Save गर्नु भए हुन्छ

    ReplyDelete
  3. sir cod कपि गरि Note pad मा लगेर पेस्ट gare ani save pani gare हट्नु पर्ने हो सर but hatena ??????? note pad lai desktop rakhanu parne ho sir????

    ReplyDelete
  4. हैन हजुर ले save गर्दा virus.exe नाम दिएर save गर्नु भयो भने अबस्य तपाइको ओर्जिनाल एन्टी भाइरस हो भने हटेको हुन्छ

    ReplyDelete
  5. मेरो computer मा original Antyvirous Full Protection छ but मेरो file हटेन त?

    ReplyDelete
  6. kun format ma save garnu parni ho ta . text for mat ki k ho ani . cod vane ko AVG ko IADYR-WNEJJ-EZHJP-QOQF7-UYG7V yo ho ki aru nai hunch ?

    ReplyDelete
  7. Tapaeko cod nai wrong 6 kena ke mero ma Kas per internet security 6 but kahe pane garena
    अरु कुनै idea 6 vane share garnu ke ta mero 2000 rupaiya khera gayo vane buju pary...........?

    ReplyDelete
  8. सम्भु जी हजुरले Save गर्दा virus.exe नाम दिएर Save गर्नु होला र राजु जी हजुरले त्यहाँ केहि आवाज आएको हुदैन बस एदी तपाइको aentivaaires बजार मा किनेको मात्र राम्रो हुन्छ भन्ने पनि हुदैन तेस्लाई पनि किन्दा खेरि चेक गरेर लिदा सजिलो हुन्छ

    ReplyDelete
  9. मेरो laptop मा guardian antivirus 13.00 इन्स्टल गरेको छु, तर यसमा त मोरे हटेन है... , के यो antivirus हटाए हुन्छ?

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!