माउस मा नै देखन सकिने आफ्नो lyaptop को ब्याट्रीको पावोर सानो software बाट

Published on Sunday, April 28, 2013 9:10 AM // ,

आज भोलि धेरै जसो साथी हरुले lyaptop नै use गर्नु हुन्छ होला धेरै हैन किन कि यो बोक्न  पनि सजिलो जहाँ जुन ठाउँ गएर चलाउछु भन्दा पनि हुने काम पनि सजिलो छिटो हुने हुनत कम्प्युटर pc बाट पनि हुन्छ तर तेस्लाई  आफु संगै लिएर हिड्न भने मिल्दैन तेसैले आज मैले lyaptop हुने साथी हरुको लागि एउटा गजब को टिप्स लिएर आएको छु त्यो केहो भने हजुर ले चलाएको lyaptop को ब्याट्री को पावोर कति छत अब कति घन्टा सम्म मात्र चल्ने होत हुनत यो सेटिंग भित्र पनि हेर्न सकिन्छ तर आफ्नै आखा आगाडी हेर्न छाडेर किन काम छाडी छाडी सेटिंग मा गएर हेर्नु पर्यो हैन यो software सहित तपाई नै छक्क पर्नु हुन्छ हुनत यो कतिले use गरि पनि सके होला तर नगरेको या गरेर पनि काम नभएको साथी हरुको लागि यो टिप्स ले मजाले काम गर्ने छ भन्ने आसा गरेको छु

१,सबै भन्दा पहिला यो चित्र हजुर ले हेर्नु होला

2.अब यो चित्र हेरे पछित हजुर लाइ पनि कति खेर बनाउ  जस्तै भयो होला हैन आफ्नो माउस निर पनि देखाएको हुन्छ माउसं को भाग भन्दा ठिक मुनि कति टाइम पछि ब्याट्री सकिन्छ भनेर तेस्को लागि यो चित्र हेर्नु होला

३.अब तपाइले  software डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि या क्लिक गरि डाउनलोड गर्नु होला
र डाउनलोड भै सके पछि कम्प्युटर मा इस्टल गर्न साथ तपाई लाइ  देखाएको हुन्छ एक छिन् पछि माउस मा पनि देखाउने कि नदेखाउने भनेर सोधेको हुन्छ हजुर ले  त्या देखाउने भए ok गर्नुस नदेखाउने भए cloge गरि
दिनुस

 यो तरिका हजुर लाइ कस्तो लाग्यो एदी मन परेमा या कुनै सुझाब भएमा हामि लाइ कमेन्ट  गर्नु नबिर्सिनु  होला धन्यबाद ?



1 comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!