कम्प्युटर को दुब्लिकेट फाइल डिलेट कसरि गर्नेत clonespy software को प्रयोग बाट

Published on Saturday, April 27, 2013 11:12 AM // ,

clonespy एउटा एस्तो  software हो जसले हजुर को कम्प्युटर लाइ सधै ख्याल राखेको हुन्छ ताकी कहिले काही कम्प्युटर मा आनाबसेक फाइल हरु बनि दिने फेरी त्यो बनेको फाइल लाइ हटाउन खोज्दा नहट्ने तेही भएर समय -समय  मा कम्प्युटर पनि सोलो भएर चल्ने हुन्छ  तेसैले मैले यो सबै समस्या को हल गर्न यो clonespy एक दमै फ्री   software  लिएर आएको छु तपाई हरु सामु यो software धेरै ठोलो केबी कोपनि  छैन  clonespy 1.4 एमबी एस्लाई डाउनलोड गर्न या क्लिक गर्नु होला धन्यबाद 

3 comments

  1. tra 4 ota aau6 dawnload vanera kun chai garne ho

    ReplyDelete
  2. tul khatri g hajur le sabau vanda talko link ma gayer dwonload garnu hola

    ReplyDelete
  3. dawnload ta gariyo tra baki thaha vayena santosh ji

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!