Windows 8 कसरि इस्टल गर्नेत आफ्नो Pc मा

Published on Friday, April 26, 2013 5:17 AM // ,

 तपाई हरु ले गर्नु भएको sms लाइ ध्यान मा राखी र जति पनि मलाई साथी हरुले भन्नु भएको थियो windows8  कसरि कम्प्युटर मा इस्टल गर्ने  भनेर उहा हरुको लागि पनि आज मैले लिएर आएको छु कि windows 8 कसरि इस्टल गर्नेत  यो भन्दा धेरै पहिला मैले windows 7 को कपि पेस्ट गरेको थिए केदार जी बाट उहा मेरो फ्यान हुन् हुन्छ र पछि windows xp को गरेको थिए त्यो म आफैले पोस्ट दिएको थिए र आज मैले या सम्म जाने को छुकी मैले केहि आफुलाई आएको ज्ञान तपाई हरु माझ बाड्न पाएको छु हुनत मलाई पनि गाउ घर मा हुदा केहि जान कारी थिएन तर  म जब बिदेस लागे अनि धेरै साथी हरुको साएता पाए र त्यो मध्य मा मलाई बढी भन्दा बढी  जान कारी गराउनु हुने  केदार जी र मेरो कम्पनीबाट केहि टाढा हुन् हुन्छ एक इन्डिया को साथी इ दुवै जना ले मलाई धेरै हेल्प गर्नु भएको छ र सल्लाह पनि दिनु भएको छ र आज म या सम्म आउँन  सकेको छु अहिले अनलाइन को दुनियामा पसेर हेर्ने हो भने सारा चिज पाउन सकिन्छ आफ्नो जन्म दिने ममी बुबा बाएक तेसरी नै मान्छेले काम सिक्ने रहेछ कुनै पनि काम गर्दा नआतिकन गर्दा नै सजिलो र भर पुर् तरिकाले  काम सिकिदा रहेछ भन्छन नि गुरु बिना सिस्य हुदैन भनेर तेही आज मैले पाए को छु ठिक छ यो कुरा मैले तपाई हरु लाइ गरे ता कि तपाई मा पनि केहि सिप सिक्ने को मह जागोस सधै भरि facebook मात्र चलाएर नबस्नु होला केहि ज्ञान पनि सिक्नु होला भन्दै आज म अब कसरि गर्नेत windows 8 इस्टल एक दमै सजिलो छ आउनु होस काम सुरु गरु 

१,सबै भन्दा पहिलात हजुर ले windows को cd या dvd हुन् जरुरिछ  हुनत अहिले गूगल मा सर्च गर्नु भयो भने फुल भेर्सन मा भेट्न पनि सकिन्छ एदी हजुर ले खोज्न जान्नु भयो भने र अब तपाई संग windows हात मा भए पछि तपाइको कम्प्युटर मा dvd रूम पनि हुन् जरुरि छ यो पनि हजुर ले जान्नु भयो  भने drave बाट पनि बनाउन सक्नु हुनेछ र मैले अहिले हजुर लाइ सिकाउने तरिका भनेको dvd room बाट हो ल आउनुस समान सबै ठिक छ अब काम सुरु गरु 
२. सर्ब प्रथम हजुर ले कम्प्युटर मा CD लगाउनु होस र  हजुर ले अब कम्प्युटर लाइ Restart गर्नु होस र हजुर ले अब lamalamaकिबोर्ड बाट F10 बटम दबाउनु होस र हजुर ले अब बुट अडर  मेनु  मा गएर dvd रूम को सेलेट गर्नु होस 

३.र हजुर ले त्या सेटिंग भै सके पछि फेरी हजुर ले कम्प्युटर restart गर्नु होस र restart हुन् साथ हजुर ले 
इस्क्रिन मा windows को लोडीन फाइल आइकन देख्नु हुनेछ उदहारण को लागि यो चित्र हेर्नु होला 
4.र अब हजुर ले खुलेको नया windows मा भाषा टाइम सेटिंग गर्नु पर्ने हुन्छ र टाइम सेटिंग 
गरि सक्नु भए पछि हजुर ले तल next बटम मा क्लिक गर्नु होस उदहारण को लागि यो चित्र हेर्नु होला 
5.या हजुर ले Insstal now मा क्लिक गर्नु होस
6.र अब त्या खुलेको नया box मा हजुर लेwindows को प्रोडक्ट के राख्नु पर्ने हुन्छ हजुर संग छ भने राख्नुस छैन भने  यो पनि TK8TP-9JN6P-7X7WW-RFFTV-B7QPF राख्न सक्नु हुनेछ अब हजुर ले राखी सके पछि next बटम मा क्लिक गर्नु होला 
7.अब हजुर ले फेरी नया windows खुलेको हुन्छ तेस्मा हजुर ले Aaccept आइकन मा मार्क चिन्ह लगाई next बटम मा क्लिक गर्नु होस
8. अब हजुर ले फेरी खुलेको windows मा Customमा क्लिक गर्नु होस
9. या हजुर ले एउटा अलगै तरिकाको windows खुलेको देख्नु हुनेछ त्या हजुर आफ्नो कम्प्युटर को हार्ड डिक्स देख्नु हुनेछ तपाई कुन हार्ड डिक्स मा राख्न चाहनु हुन्छ तेस्मा मार्क चिन्ह लगाई next बटम मा क्लिक गर्नु होस
नोट, एदी हजुर ले फस चोटी windows हाल्दै हुन् हुन्छ भने तपाइको चाहना अनुरुप पनि राख्न सक्नु हुनेछ र पहिला नै अरु windows हालेको हो भने तपाइले c प्रोग्राम मा  नै हाल्नु पर्ने हुन्छ ध्यान दिनुस है 
10.अब हजुर ले माथिको प्रग्राम चुज गरेर next गर्नु भए पछि हजुर को त्या फाइल कपि भएको हुन्छ र फाइल कपि भै सके पछि हजुर को कम्प्युटर २/३ मिनेट पछि अटो मेटिक restart भएको हुन्छ कृपया धैरे गर्नुहोस 
11.र हजुर माथि फाइल कपि भएरrestart भए पछि हजुर ले त्या pc नाम दिनु पर्ने हुन्छ 
जस्तै उदहारण को लागि यो चित्र हेर्नु होला 
12.अब फेरी हजुर को सामु एउटा windows  खुलेको हुन्छ तेस्मा  हजुर ले केहि नगरी किन कि त्यो सेटिंग मिलाउन पर्ने हुन्छ हजुर ले  त्या अरु केहि नगर्नुस मात्र Customize मा क्लिक गर्नु होस
13.र हजुर ले क्लिक गर्ने बितिकै हजुर को त्या windows istrat हुन् सुरु भएको हुन्छ
हेर्नु होस 
14. अब केहि छिन् मा हजुर को त्या windows 8 को प्रोग्राम desktop मा देख्नु हुनेछ विश्वास लागें भने हाम्रो यो चित्र पनि हेर्न सक्नु हुने छ 
अब हजुर ले पुरा तरिकाले windows 8 आफ्नो कम्प्युटर मा हाली सक्नु भएको छ या पहिला देखिनै हाली सक्नु भए छ भने पनि केहि छैन र हजुर ले Driver को सिस्टम मा हजुर ले Driver डाउनलोड गर्न सक्नु हुनेछ एदी हजुर संग windows 8 को cd छैन भने उहा हरुले या क्लिक गरि डाउनलोड गर्न सक्नु हुनेछ 

हजुर ले यो तरिका पुरा तरिका ध्यान दिएर कोसिस गर्नु होला यो एक दमै सजिलो छ एदी हजुर ले  windows हाल्ने बेला कुनै समस्या आयो भने हामीलाइ  जहा बाट sms गर्दा पनि हुन्छ तेस्को लागि हाम्रो  email lamasantosh.73@yahoo.com 
info@sansarkokhabar.com
tamangsantosho88@gmail.com
मा पनि हामि लाइ sms गर्न सक्नु हुनेछ धन्यबाद 




























2 comments

  1. 90 days trial verson ho hai, full version kasari halne hola, 90 din pachhi ke garnu parla??? windows7 ma nai pharkin sakinchha ki sakidain hola???

    ReplyDelete
  2. सन्तोष जी नमस्ते!! म संग cd,dvd नभएकोले तपाइले दिएको लिंकमा गएर download गर्न खोजे तर सकिन|अनि normal dvd मा install
    गर्न सकिदैन र Windows8 ?

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!