के हजुर को कम्प्युटर सोलो भएको छ

Published on Thursday, April 25, 2013 4:54 PM //


एदी तपाइको कम्प्युटर या laptop धेरै सोलो चलेको छ या हजुर ले दिनहु सफा गर्दा पनि सोलो नै चलेर हैरान हुनु भयेकों छ भने हजुर लाइ एउटा Tool Wiz care नामको software लिएर आएको छु एसले हजुर को कम्प्युटर केहि हद सम्म भए पनि फास्ट बनाएर राखेको हुन्छ हुनत मैले पहिला पनि पोस्ट दिएको थिए कम्प्युटर सफा गर्ने बारेमा तर यो त्यो सबै भन्दा केहि राम्रो र फास्ट गराउने भएको कारण ले गर्दा मैले हजुर हरुको लागि यो पोस्ट दिएको हु

यो Tool Wiz care नामको software ले तपाइको जुनै  सिस्टम लाइ पनि एसले कन्ट्रोल गरेको हुन्छ जस्तै
System check-up,system -clean-up system spssd.up system fix-up system back-up system satrtup optimizerand  system virtualization यो सबै सिस्टम लाइ सफा गरि तपाइको कम्प्युटर फास्ट बनाउन सक्नु हुने छ   यो software पाउनको  लागि या क्लिक गरि डाउनलोड गर्नु होला   धन्यबाद

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!