के हजुर ले Windows 8 [100 Keyboard Shortcuts] हेर्नु भयोत

Published on Monday, April 22, 2013 7:16 PM // ,



नमस्ते है मित्र हरु हजुर को लागि हामीले आज 100 Keyboard Shortcuts for Windows 8 को लिंक लिएर आएको छु कति साथी हरुले हामीलाई sms मार्फत भन्दै हुन हुन्थ्यो Windows 8 को बारेमा पनि लेख्नुं भनेर तर हामि विस्तार लेख्दै जाने छु तेस्को पनि आज मैले तेही windows 8 को Keyboard Shortcuts लिंक लिएर आएको छु हेर्नु होला एती  धेरै सट कट हजुर ले साएद पाएको थिएन पनि होला यो भन्दा केहि दिन आगाडी को पोस्ट मा पनि मैले लिएर आएको थिए त्यो थियो windows 7 र windows Xp ko लागि तर आज हामीले मात्र windows 8 को सट कट लिंक लिएर आएको छु 
माइस्थान कम्प्युटर कोर्स मा क्लिक गरि हेर्नु होला  आगामी दिन हरुमा हामि एस सिस्टम को नया अपडेट दिदै जाने छु तेस्को लागि हजुर ले हामि लाइ साथ दिनु होला धन्यबाद

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!