कसरि आफ्नो facebook लाइ सदै भरिको लागि डिलेट गर्ने त सजिलो तरिका अपनाएर

Published on Friday, April 19, 2013 11:01 AM // ,

ल आउनुहोस साथी हरु आज मैले कुनै पनि इमेल id लाइ कसरि डिलेट गर्ने भन्ने बारेमा जान कारी र लिंक लिएर आएको छु एक छिन टाइम मिलाई हेर्नु होला सजिलो हुनेछ हजुर लाइ काम गर्न हुनत मलाई तेती facebook को बारेमा थाहा छैन किन कि म साइट मात्र चलाउने गर्छु साएद तेही भएर पनि होला तर मलाई केहि दिन यता बाट मलाई facebook मा sms आइ रहेको छ साथी हरुको भन्नु हुन्छ कि facebook र अरु अन्य इमेल हरु लाइ कसरि डिलेट गर्ने भन्ने बारेमा मलाई सोधी रहनु भएको थियो उहा हरु लाइ मैले सिदै  जान कारी दिने गर्थे तर आज मैले तपाई हरु लाइ पनि जान कारी सहित लिंक लिएर आएको छु  आवस्य परेमा काम सजिलो तरिकाले facebook लगाएत अन्य इमेल हरु लाइ डिलेट गर्न सक्नु हुनेछ 

१.सबै भन्दा पहिला तपाई या क्लिक गर्नु होला र या बाट भित्र जानु भए पछि हजुर ले त्या मुनि पट्टि सर्च इन्जिन देख्नु हुनेछ तेस्मा हजुर ले facebook टाइप गर्नु होला र फेरी खुलेको windows मा हजुर ले 
Search results for "facebook" लेखेको भन्दा मुनि facebook लेखेको देख्नु हुनेछ तेस्मा हजुर ले क्लिक गर्नु होला अनि त्या फेरी खुलेको नया box मा हजुरले माथिनै देख्नु हुनेछ from delet account त्या मात्र क्लिक गरि सजिलो तरिकाले facebook लाइ डिलेट गर्न सक्नु हुनेछ एदी कुनै साथी हरु लाइ डिलेट गर्नु छ भने यो तरिका उहा हरुको लागि उपयोगी हुनेछ धन्यबाद 

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!