facebook मित्र हरुको लागि एक मनोरंजन टिप्स

Published on Friday, April 19, 2013 1:33 AM // ,

नमस्ते नमस्ते नमस्ते केछ तपाई हरुको खबर सन्चै हुन हुन्छ होलानी हैन या कुनै काम मा बेस्त हुन् हुन्छ जे जस्तो भए पनि दिन हरुत राम्रै बितेको होलानी हैन र ल आउनुस आज मैले facebook मित्र हरुलाई एस्तो  मजाको टिप्स लिएर आएको छुकी तपाई नै छक्क पर्नु हुन्छ हामीले facebook मा फोटो अपलोड गर्दा Add photos बाट  गर्छु र  तपाई हरु पनि एसै बाट गर्नु हुन्छ होला हैन यो पनि सजिलो छ तर साथी हरु लाइ झुक्याएर मजा  गर्ने बेलामा उनि हरु लाइ कतिले उल्लु पनि बनाएको होला कतिले धेरै मनोरंजन पनि गरेको होला c8 गर्ने बेलामा आज मैले लिएर आएको टिप्स मा एस्तो छकी तपाई  ले नै कोड बाट फोटो बनाउन सक्नु हुन्छ र तेस कोड लाइ c8 box मा लगेर पेस्ट गरेर इन्टर दबाउने साथ तपाइले फोटो देख्नु हुनेछ भैगो धेरै चर्चा नगरु बाकी तपाई काम गरे पछि गर्नु होला अहिले म काम तिर लाग्छु आउनुस हेरु कसरि बनाउने

१ सबै भन्दा पहिला तपाई या क्लिक गरि  भित्र जानु होला र त्या हजुर ले फोटो अपलोड गर्नु पर्ने हुन्छ
तेस्को लागि यो चित्र हेर्नु होला

२ तपाइले यो चित्र हेरी हाल्नु भयो होला हजुर ले फोटो अपलोड भै सके पछि ''upload now''मा क्लिक गर्नुहोस
र केहि छिन पर्खिनु होस त्या हजुर को फोटो कोड मा convter हुदै छ र त्या convter भै सके पछि त्या तल सानो box मा हजुर को अगी अपलोड गरेको फोटो को कोड दिएको हुन्छ तेस्लाई कपि गरि c8 box मा पेस्ट गरि दिनु होला अनि हेर्नुस र मनोरंजन लिनुस
उदहारण को लागि यो चित्र पनि हेर्नु होला

३ यो मथियो टिप्स थियो कसरि  फोटो लाइ कोड बनाउने भन्ने बारेमा अब हजुर लाइ  फेरी facebook तिर नै लैजान चाहन्छु कि कसरि facebook मा अलग तरिका ले टेस्ट मार्फत लेख्न सकिन्छत तेस्को लागि पनि  तपाइले अनलाइन बाट नै गर्नु पर्ने हुन्छ सबै भन्दा पहिला तपाई एस लिंक मा क्लिक गर्नु होस र भित्र जानु होस र उदहारण को लागि यो चित्र हेर्नु होला 


हजुर ले यो फोटो हेर्दा फोटो भित्र लेखेको टेस्ट पनि छ एस्लाई फोटोमा क्लिक गरि हेर्नु होला इस्पस्ट देखिने छ अर्थात ठोलो साइज मा हेर्न सक्नु हुनेछ... हजुर लाइ यो तरिका कस्तो लाग्यो हामि लाइ कमेन्ट Box  मा भन्नु होला धन्यबाद ..



0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!