के हजुर ले आफ्नो कम्प्युटर को इस्टल भेर्सन कहिले छेक गर्नु भएको छ

Published on Thursday, April 18, 2013 6:23 PM // ,

नमस्ते मेरो सम्पूर्ण साथी हरु लाई हाम्रो माइस्थान कम्प्युटर कोर्स को परीवार बाट आज मैले लिएर आएको पोस्ट पनि सारै मजाको रहेको छ तपाइले कुन Windows use गर्नु हुन्छ जस्तै Windows xp Windows vista Windows 7 Windows8 एस्तै Windows मध्य अरु पनि छन तपाई कुन use गर्नु हुन्छ एदी तपाइले गरेको Windows कुन भेर्सन को हो तपाई लाइ थाहा छत हुनत हेर्ने मन भए थाहा नहुने कुरै छैन तर पनि कतिले हेरे पनि होलान भने कतिले थाहै नभई हेर्न बाकी होला एदी हेर्न बाकि हो भने तपाइले कतै नगई आफ्नो कम्प्युटर को किबोर्ड बाट Win+R थिची त्या खुलेको Boxमा winver  कपि गरि पेस्ट गरिसके  पछि 
 हजुर ले किबोर्ड बाट इन्टर दबाउनु होस
 उदहारण को लागि यो चित्र पनि हेर्नु होला 
र हजुरले इन्टर दबाई सके पछि त्या हजुरको Windows कुन भेर्सन को हो हजुर लाइ तुरुन्त जान कारी दिने छ 
यो चित्र हेर्नु होला 
कस्तो लाग्योत हजुर लाइ यो रमाइलो तरिका एदी कुनै सुझाब भए हामीलाई कमेन्ट Box मा भन्नु होला धन्यबाद 

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!