तपाइको कम्प्युटर को लागि १५० ओटा software त्यो पनि फ्री मा

Published on Sunday, May 5, 2013 5:52 PM // ,

के तपाई पनि आफ्नो कम्प्युटर मा तपाइको च्वाइस अनुसार को software राख्न चाहनु हुन्छ भने आउनुहोस मैले आज एस्तो software को खानीमा लिएर जादै छुकी जहाँ तपाइले १५० ओटा software तेही पनि फ्री मा पाउनु सक्नु हुनेछ र तेस्लाई इस्टल  गर्नु पर्ने झनजट पनि हुदैन किन कि यो सबै software proteble भेर्सन को हो हजुर ले आफ्नो पेन dravie मा हालेर राख्न सक्नु हुन्छ र कुनै  बेला फेरीतपाई  जहाँ जानु भए पनि  use गर्न सक्नु हुन्छ एस्तो गर्दा नत तपाइको  कम्प्युटर को पावोर नै घट्यो नत कुनै काम को समस्या नै रोक्यो भएँनत मजा NirLauncher screeshot नाम को software आज म तपाई हरु लाइ दिन लाग्दै छु तेस्को लागि तपाइ  या क्लिक गरि हेर्नु होला तपाइको च्वाइस मा  र डाउनलोड गर्न को लागि हजुर ले माथि डाउनलोड लिंक मा क्लिक गरि हेर्नु होला धन्यबाद 

Tags: ,

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!