इन्टरनेट मा बस्नु हुने साथी हरुको लागि ४७ सर्ट कर्ट key हरु

Published on Wednesday, May 22, 2013 6:38 AM // ,

नमस्ते मेरो प्यारो मित्र जन हरुमा म सन्तोष तामांग को तर्फ बाट म आज तपाई लाइ टिप्स संगै केहि मेरो बास्तबिक कुरा हरु पनि राख्दै छु आशा छ तपाई हरुले केहि सुझाब दिनु हुन्छ भने मैले कम्प्युटर चलाउन थालेको आज को दिन एक बर्ष पुरा भयो यो एक बर्ष कसरि गयो त्यो त मलाई पनि थाहा छैन एती छिटो समय गएछ मलाई कम्प्युटर को बास्तव मा भन्नु पर्दा केहि जान कारी थिएन मलाई सानो बाट रुची थियोकी म कम्प्युटर चलाएर मेरो जिल्ला र गाबिस मा म केहि गरेर देखाऊ छु भन्ने तर के गर्नु संजोक ले मान्छे लाइ कहाँ बाट कहाँ पुर्याउ छ थाहै नहुने रहेछ नेपाल मा हुदा मैले कम्प्युटर सिक्न चाहेर पनि सकिन किन कि मेरो परिस्तिती नै तेस्तै थियो तेही भएर म बिदेस लागे र बिदेस मा आए पछि मैले आफ्नो काम संग संगै मैले कम्प्युटर सिक्न थाले साथी हरु संग तर के गर्नु जान्ने मान्छेले कहाँ राम्रो संग सिकाउ छर  पैसा दिएर सिक्दा पनि झर्कि फर्की गरि गरि सिक्नु पर्ने थियो तर मलाई धेरै सिक्न मन भएको कारण ले गर्दा म केहि बोल्ने थिएन र मैले हल्का केहि सिके र तेस पछि मैले आफुले केहि सिकेको ज्ञान मेरो चिनजान या म जस्तै नजाने का मित्र हरु लाइ केहि ग्यान बाढ्ने आशा राखी मैले माइस्थान कम्प्युटर कोर्स खोले तर के गर्न खोलेर मात्र सम्भब थिएन तेस्मा पोस्ट पनि हाल्नु पर्ने हुन्त्यो तेती खेर मलाई राम्रो संग लेख्न समेत आउने थिएन तेही भएर हल्का केहि नेपाली को सहारा मा मैले कपी पेस्ट गरि पोस्ट गर्न थाले तर मलाई के थाहा पोस्ट लेख्नै पर्छ भनेर तेती खेरत कपी पेस्ट गर्दा नै मजा आउने थियो साएद मैले नजानेर थियो होला या के थियो मलाई तेती थाहा थिएन र आज मैले तपाई हरुको माया ले गर्दा मैले केहि महिना बाट आफुले नै लेख्दै आएको छु भन्नाले १०० भन्दा धेरै पोस्ट मेरै हात ले लेखेको छु तपाई हरुले पनि हेर्नु भयो होला या सम्म आइ पुग्दा मलाई देरै कठिन अबस्था हरु पनि बिच मा आइ परेको थियो त्यो केहो भने  धेरै  जानेको बेक्ती हरु पनि  नजानेको झैँ गरि  मन जाच्ने  जानेर पनि नजाने झैँ गरे केहि बेक्ती हरुको नाम एस प्रकार छ

नबिन  खड्का 
दिनेस कुमार बिक 
प्रसान्त कार्की 
संजोक लामिछाने 
नेत्र सुब्बा 
कुसल देब कोटा 
भरत थापा 
बम बहादुर  तामांग 
रेनुका घिमिरे 
दिपक दादा छेत्री 

यो सबै मित्र  जति पनि माथि मैले नाम दिएको छु उहा हरुले मलाई धेरै किसिम बाट मेरो काम मा  जहिले पनि बाधा दिनु हुथ्यो अहिले मैले नाम दिए साएद उहा हरुले पनि हेर्नु हुन्छ होला तर अब उहा हरु लाइ के भन्न चाहन्छु भने मानिस ले कुनै कुरा आमा को कोख बाट नै सिकेर आएको हुदैन उहाले जन्म दिएर बाटो हिड्न मात्र सिकाउने हो बाकि आफैले गर्नु पर्ने हुन्छ एदी अहिले आएर तपाई हरु म संग केहि माग्न चाहनु हुन्छ भने आउदा फरक पर्दैन म पैसा लिदीन फ्री मा नै आफुले जानेको ज्ञान सिकाई दिने छु हस्त एती मैले माथि लेखि दिए ताकी मैले पाएको अनुभब अब हामि काम तिर लागु  होला
आज मैले एउटा एस्तो सर्ट कर्ट key लिएर आएको छु हेर्ने हैन त मित्र हरु हामी Inernet नचलाएको साएद  दिन नै हुदैन होला तर तपाइले कहिले सर्ट कर्ट key बाट नेट चलाउनु भएको छ  एसको मजा नै बेग्लै छ आउनुस म तपाई लाइ देखाऊ दै छु सर्ट कर्ट key को सरल तरिका ४५ ओटा सर्ट कर्ट key हरु

ब्राउज़र कीबोर्ड शॉर्टकट हैडर
१ .Ctrl+1-8 – Switch to the specified tab, counting from the left.

२..Ctrl+9 – Switch to the last tab.


३..Ctrl+Tab – Switch to the next tab – in other words, the tab on the right. (Ctrl+Page Up also works, but not in Internet Explorer.)

४...Ctrl+Shift+Tab – Switch to the previous tab – in other words, the tab on the left. (Ctrl+Page Down also works, but not in Internet Explorer.)

५.Ctrl+W, Ctrl+F4 – Close the current tab.

६ .Ctrl+Shift+T – Reopen the last closed tab.

७ .Ctrl+T – Open a new tab.

८ .Ctrl+N – Open a new browser window.

९ .Alt+F4 – Close the current window. (Works in all applications.)

        Mouse Actions for Tabs


१० .Middle Click a Tab – Close the tab.

११ .Ctrl+Left Click, Middle Click – Open a link in a background tab.

१२ .Shift+Left Click – Open a link in a new browser window.

१३ .Ctrl+Shift+Left Click – Open a link in a foreground tab.

         Navigation

१४.Alt+Left Arrow, Backspace – Back.

१५ .Alt+Right Arrow, Shift+Backspace – Forward.

१७ .F5 – Reload.

१८ .Ctrl+F5 – Reload and skip the cache, re-downloading the entire website.

      Escape – Stop.

१९ . Alt+Home – Open homepage.


  Zooming

२० .Ctrl and +, Ctrl+Mousewheel Up – Zoom in.

२१ .Ctrl and -, Ctrl+Mousewheel Down — Zoom out.

२२ .Ctrl+0 – Default zoom level.

२३ .F11 – Full-screen mode.

    Scrolling

२४ .Space, Page Down – Scroll down a frame.

२५ .Shift+Space, Page Up – Scroll up a frame

२६.Home – Top of page.

२७..End – Bottom of page.

२८ .Middle Click – Scroll with the mouse. (Windows only)


  Address Bar

२९.Ctrl+L, Alt+D, F6 – Focus the address bar so you can begin typing.

३०.Ctrl+Enter – Prefix www. and append .com to the text in the address bar, and then load the website. For example, type maisthan computer coures  the address bar and press Ctrl+Enter to open www.maisthan blogspot.com.

३१.Alt+Enter – Open the location in the address bar in a new tab.

   Search  

३२. Ctrl+K, Ctrl+E – Focus the browser’s built-in search box or focus the address bar if the browser doesn’t have a dedicated search box. (Ctrl+K doesn’t work in IE, Ctrl+E does.)

३३.Alt+Enter – Perform a search from the search box in a new tab.

३४.Ctrl+F, F3 – Open the in-page search box to search on the current page.

३५.Ctrl+G, F3 – Find the next match of the searched text on the page.

३६.Ctrl+Shift+G, Shift+F3 – Find the previous match of the searched text on the page.

     History & Bookmarks

३७.Ctrl+H – Open the browsing history.

३८.Ctrl+J – Open the download history.

३९.Ctrl+D – Bookmark the current website.

४०.Ctrl+Shift+Del – Open the Clear Browsing History window.


        Other Functions

४१ .Ctrl+P – Print the current page.

४२,Ctrl+S – Save the current page to your computer.

४३.Ctrl+O – Open a file from your computer.

४४.Ctrl+U – Open the current page’s source code. (Not in IE.)

४५.F12 – Open Developer Tools. (Requires Firebug extension for Firefox.)


यो माथिको जति पनि सर्ट कर्ट key हरु छन त्यो सबै हजुरले अनलाइन मा बसेर गर्न सक्नु हुनेछ  मैले माथिको सबै browser मा हुने गरि पोस्ट दिएको छु एदी हजुर ले जान्नु भएँ भने मलाई कमेन्ट मा प्रतिक्रिया दिनु होला धन्यबाद 



3 comments

  1. धेरै राम्रो छ तेस्तो मान्छे हरुले तेस्तो गर्दैमा हिम्म ट हार्नु हुदैन त्यो भनेको बादरले अफ्नो घर पनि बनाउदैना र अरुले बनाउदा पनि भत्काउन खोज्छ तेस्तै हो तर पनि हिम्मत नहार्नु होला

    ReplyDelete
  2. धन्यबाद छ सर हजुर लाइ

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!