आफ्नो प्रोग्राम लाइ Right क्लिक मानै Uninstall गर्नुस

Published on Tuesday, May 21, 2013 10:50 AM // ,

हामीले कुनै software कम्प्युटर बाट हटाउन पर्दा तेस्लाई Start menu मा गएर control penel मा क्लिक गरि हटाउनु पर्ने हुन्छ तेती धेरै तपाई संग टाइम पनि त नहुन सक्छ अब आउनुस आज मैले सानो software को साथ मा कसरि Right क्लिक मा नै तपाइको कम्प्युटर मा इस्टल भएको प्रोग्राम लाइ हटाउने या कसरि Uninstall गर्नेत  आउनुस या तल हेर्नुस केहि साधारण तरिका हरु

१. सबै भन्दा पहिला हजुरले सानो software डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि हजुरले या क्लिक गरि डाउनलोड गर्नु होला र डाउनलोड भै सके पछि हजुरले इस्टल गर्ने बेला हजुर लाइ त्यहाँ आफ्नो इमेल  को नाम मागेको हुन्छ त्यहाँ इमेल हानी सके पछि क Next > गर्नुस र अब हजुर ले हेर्नुस त Right क्लिक मा  आयोकी आएँन उदहारण को लागि यहाँ तल को चित्र पनि हेर्नु होला  

यो तरिका हजुर लाइ कस्तो लाग्यो  जे जस्तो लागे पनि कृपया सुझाब स्रोरूप कमेन्ट गरि दिनु होला धन्यबाद 

Tags: ,

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!