शट डाउन गर्न को लागि सर्ट कर्ट key सानो software को साथ मा

Published on Thursday, May 23, 2013 10:19 AM // ,

केछ मित्र जन सन्चै हुन हुन्छ अनि के गर्दै होनी तपाई हरु आज मैले लिएर आएको  पोस्ट हेर्ने हैन र एक दमै रमाइलो पोस्ट छ आउनुस न हेरु है आजको पोस्ट मा भने मैले के लिएर आएको छु होला गेस गर्नुत के गेस   गर्नु भयो त हजुरले ठिक छ मनै भनि दिन्छु 

आज मैले तपाई हरुको लागि कसरि आफ्नो कम्प्युटर ले काम नगरेको बेला यानकी तपाइको कम्प्युटर लास्ट ह्यांग भयो तपाइले बन्द गर्दा पनि भएँन या बन्द भए पछि खोल्न को लागि कुनै कम्प्युटर ले काम गरेंन  भने हजुरले कसरि किबोर्ड सर्ट कर्ट को साहारा ले बन्द गर्नेत या बन्द भएको कम्प्युटर लाइ खोल्ने आउनुस सानो बिधि र सानो software हजुर लाइ दिदै छु हुनत  किबोर्ड बाट पनि हुन्छ तेस्को लागि हजुरले किबोर्ड बाट win+L Alt+F4 दबाउदा पनि हुन्छ बन्द गर्न को लागि र खोल्न परे + F4  अब हजुरले 
हजुरले एस्तो देखिने छ तपाइको desktop मा 
विंडोज शट डाउन
र अर्को चित्र यो पनि हो यो तपाइको जुनै windows मा पनि म्याच खाएको हुन्छ है 
विंडोज शट डाउन

अब हजुरले सर्ट कर्ट key को सानो software डाउनलोड गर्नु पर्ने हुन्छ या क्लिक गरि डाउनलोड गर्नु होला 
र एदी हजुरले यो माथिको चित्र मा भएको icons मन परेन भने हजुरले चाहनु भएको icons राख्न सक्नु हुनेछ तेस्को लागि तपाई एस लिंक मा गएर चुज गर्न सक्नु हुनेछ

र अब हजुरले windows 7 को लागि यो चित्र मा झैँ हुन पर्ने छ 
विंडोज शट डाउन

windows 8 को साथी हरुले भने यो तल को चित्र जस्तो देख्नु हुनेछ 
विंडोज शट डाउन

बन्द गर्न को लागि हजुरले ok बटम मा क्लिक गर्नु होला कस्तो लाग्योत त्यो सिम्पल तरिका हजुर लाइ मन परे पनि नपरे पनि कमेन्ट गरि दिनु होला धन्यबाद 





















Tags: ,

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!