tapai haruko lagi naya koseli liyer aayeko chu

Published on Thursday, September 26, 2013 4:39 AM //

नमस्ते मेरो प्यारो मित्र हरुमा म सन्तोष लामा को तर्फ बाट मैले यहाँ पोस्ट नगरेको देखेर तपाई हरुको मन खिन्न भयो होला मैले जर्मनी बाट सुइकुर्ती पाएको थिए तेसैले  हामीले नया वेबसाईट डेप्लोप गरेर चलाउदै छु एदी तपाई मेरू सच्चा मन को साथी हुन् हुन्छ भने प्लिज मलाई मेरो skypeID: lamasantosh.73  मा एड गरि थप जान कारी लिनु होला हाम्रो आधिकारित वेबसाइट www.nepalcomputercoures.com log on गरि हेर्नु होला साथै हामीले एफ :एम पनि डेप्लोप गरेका छौ एदी तपाई हरु दसैँ बिसेष शुभ कामना दिन चाहनु हुन्छ भने मलाई फटा फट एड गरि जान कारी गराउनु होला धन्यबाद 


Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!