के तपाई कम्पुटर d प्रोग्राम सफा गर्ने हैना त

Published on Friday, January 4, 2013 9:56 AM //

मैले आज तपाई हरु माझ कसरि कम्पुटर को {d}प्रोग्राम को disk सफा गर्ने भन्ने
बारेमा केहि सरल तरिका लिएर आएको छु हुनत मैले यो भन्दा केहि दिन अगाडी disk celup लिएर आएको थिए
त्यो थियो {c}प्रोग्राम को यो आजको {d}’’को प्रोग्राम को हो यो एक दमै सजिलो तरिका हो प्रोग्राम सफा गर्ने आउनुस
नट कसरि सफा  गर्ने भन्ने बारेमा जाऊ है
१.सर्बप्रथम हजुर ले start menu मा गएर त्या search boxमा disk Defragmenter टाइप गर्नु होस
र त्या तपाइले देख्नु हुनेछ र अब तेस्लाई क्लिक गरेर खोल्नुहोस
खोलि सके पछि हजुर ले त्या configure sehedule… मा क्लिक गर्नु होला

cats
२.अब तपाइको त्या new windows खोलेको हुन्छ तेस्मा तपाइले
त्या कुन tame मा गर्ने हो तपाइले  नि मिलाउन सक्नु हुन्छ
उदहारण को लागि तलको चित्र हेर्नु होला
cats
३.र अब हजुर अन्तिम मा आइ सक्नु भएको छ अब
हजुर ले त्या भएको अप्सन मा हेरेर {d}प्रोग्राम  मा क्लिक गरेर tame सेट
गर्न सक्नु हुन्छ
cats
४.अब हजुर फेरी start menu मा गएर त्या disk Defragmenter टाइप गरि
त्या windows खोलेको हुन्छ तेस्लाई ओके गरेर d प्रोग्राम मा क्लिक गरि
defragment disk मा क्लिक गरेर सफा गर्नु होला
cats
यो तरिका हजुर लाइ कस्तो लाग्यो मन पर्योकी परेन एदी मन परेको भए
तल कमेन्ट boxमा कमेन्ट गर्नु होला

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!