कसरि हटाउनेत facebook बाट ब्ल्याक कलर

Published on Sunday, January 6, 2013 6:09 PM //

मैले हजुर हरुको लागि सानो जान कारी लिएर आएको छु tame छ  भने आवस्य पढ्नु होला हैता
आज काल को जावाना मा  facebook भनको धेरै जसो ले चलाएको नै
हुन्छ उठान साथ कति पाए लेट facebook लाई दर्सन नगरी साएद कतै अरु काम  भ्यौदैन  पनि होला
तेसैले आज हजुर हरु को लागि सानो तरिका लिएर आएको छु हेर्नु होला हुनत यो facebook मा हामीले सधै देखि रहेको मात्र
हुन्छु तर के थाहा हामीलाई कुन समान हटाउदा हामीलाई सजिलो हुन्छ facebook को फोटो हेर्न तेसैले आज मैले तेसैको को बारेमा सानो चर्चा गरे
अब काम तिर नै लागु होला

१.सबै भन्दा पहिला तपाइले  facebook  लगन गर्नु पर्ने हुन्छ र गरि सके पछि
हजुर कुनै एक फोटो लाई डूबल क्लिक गर्नु होस र फोटो लाइ खोल्नु होस
जस्तै उदहारण को लागि यो चित्र हेर्नु होला

gbjhghjk
२,हजुर ले भन ठान्नु होला एस्लाई आफ्नै चित्र
पो देखाउन को लागि रहेछ एसले लेखेको भनेर नभन्नु होला यो
हजुर हरु को लागि नै हो हजुर ले अब फोटो मा हेर्नु होस त्या ४ भाग तिर कालो भाग देखिएको छ
अब हामीले तेस्लाई कसरि हटाउनेत या हेरु चित्र
g
३ ,भन्ना  ले हजुर ले भुज्नु भएँन जस्तो छ यो भनेको हजुर ले फोटो खोलि सके पछि माथि भाग मा देखिने चित्र हो
र हजुर ले तेस मा सानो theater लेखेको ठाउमा  तेस्लाई त्या बाट हटाउनुस या delete गरेर हटाउदा पनि हुन्छ
४.अब भने तपाई यो चित्र हेर्नु होला यो पुरै तरिकाले हटाई सकेको चित्र हो
j
हजुर हरु लाई यो सानो facebook   बाट फोटो को ब्ल्याक कलर हटाउने तरिका एदी मन परेको भए pez
कमेन्ट box मा कमेन्ट गर्नु होला

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!