Internet Explorer 10 कसरि use गर्नेत Windows 7+8 मा
Internet Explorer10 software windows 8 मात्र लागु गरि एको थियो तर आहिले google इन्जिन ले नया इस्पिड संगै लिएर आएको Internet Explorer10 मा भने हामीले अहिले चलाई रहेको Internet Explorer 9 मा भन्दा धेरै तेज र धेरै सक्ति बोकेर आएको छ एस्मा हजुर ले जति तेज मा Internet Explorer 9 चलाउनु भयोको थियो त्यो भन्दा बढी येस्मा तेज हुने जान कारी म हजुर हरु लाइ गराउदै म एसको डाउनलोड लिंग दिन जादै छु बाकि हजुर हरु आफैले थाहा पाउनु हुने छ
१ सबै भन्दा पहिला हजुर windows 7 32 bit हो भने या Windows 7 32 bit मा क्लिक गरि डाउनलोड गर्नु होला
२.र फेरी हजुर को windows 7 32 bit नभएर 64 bit हो भने हजुर एस लिंग मा जानु होला Windows 7 64 bit या क्लिक गरि डाउनलोड गर्नु होला र हजुर ले पुरा तरिका हेर्न चाहनु हुन्छ भने हजुर ले आफ्नो इच्छा अनुसार को भाषा चुज गरेर पनि डाउनलोड गर्न सक्नु हुने छ हजुर लाइ कुन भाषा मन पर्छ मैले माथि दिएको लिंग मा भने नेपालि भाषा मा चुज गरेको छु एदी हजुर लाइ अरु भाषा मै राख्न चाहनु हुन्छ भने पनि केहि छैन तेस्को लागि हजुर या क्लिक गरि जानु होला र हजुर ले त्या कसरि 32bit र 64 bit छुट्याउने या तलको चित्र हेर्नु होला
हजुर ले तरिका अपनाई सक्नु भयो होला अब हजुर ले पुरा इस्पिड को साथ मा मनोरंजन गर्न सक्नु हुनेछ Internet Explorer 10 को न्यु भेर्सन चलाउनु भएर धन्यबाद ?...















0 comments