कसरि Change गर्नेत taskbar को इंगलिस टाइम हटाएर नेपली मा

Published on Saturday, April 6, 2013 1:44 AM //

आज मैले हजुर को लागि सजिलो टिप्स लिएर आएको छु taskbar को टाइम लाइ कसरि  नेपली भासमा चेन्ग गने भन्ने बारेमा हुनत यो टिप्स दिनु भन्दा आगाडी त तपाई हरु ले नै गरि सक्नु भयो होला दिमाख लगाएर तर के गर्नु तपाई हामी जस्तो अरु साथी साथी हरु लाइ थाहा नहुन पनि सक्छ हो तेही भएर उहा थाहा नहुने साथी हरुको लागि मैले यो टिप्स लिएर आएको  छु हेर्नु होला

१. सबै भन्दा पहिला हजुर ले taskbar मा देखिने टाइम लाइ क्लिक गरि त्या खुलेको न्यु साइट मा हजुर ले
''Change date and taime setting''मा क्लिक गरि जानु होस


२,  र अब हजुर ले माथिको तरिका अपनाए पछि फेरी हजुर ले  त्या अर्को साइट खोलेको हुन पर्छ अब तेस्मा हजुरले तल'"Change Calendar Setting"  मा क्लिक गरि  नया dilog box खोल्नु होस
 
३. या माथि नया dailog box खोलि सके पछि हजुर ले माथि लेबल देख्नु हुनेछ हजुरले तेस लेबल मा हेरी "date and time "मा क्लिक गरि तल"Change date and time " क्लिक गर्नु होस उदाहारण को लागि यो चित्र पनि हेर्न सक्नु हुने छ

४. अब भने हामि अन्तिम तिर आइ सकेको छु एस्मा  भने हजुर ले सबै भन्दा  माथि "Fomats" मा
क्लिक गरि तल हजुर ले icons मा क्लिक गरि हजुर ले "nepali {nepla}"अंक देख्नु हुनेछ हजुर ले तेस्मा क्लिक गरि तल Apply बटम मा ओके गर्नु होस


हजुर लाइ यो छोटो सजिलो तरिका कस्तो लाग्यो मन परे हामि लाइ तल कमेन्ट गर्नु होला
हामि जटिल कुरा हरु पनि पोस्ट दिदै जाने छु मात्र http://maisthan.blogspot.com हेर्दै रहनु होला
धन्यबाद ?...








Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!