कसरि taskbar लाइ सार्नेत windows 7

Published on Wednesday, February 13, 2013 11:49 PM //

मैले आज तपाइँ हरुको लागि  इजी तरिकाले कसरि desktop को taskbar लाइ सारेर  तपाइले  चाएको कुनै
पनि भाग मा राख्न सक्नु हुनेछ तेसो लागि तपाई केहो भनेर अल मल्ल मा पर्नु भयो होला यो दुइ ओटा चित्र हेर्नु होला

१.यो हामीले taskbar सारेको चित्र हो
3
२.यो पनि सारेको चित्र नै हो अब तपाई एस्लाई पनि हेर्नु होस
3
तपाइले यो माथिको चित्र हेरी सके पछि तपाइँ लाई पनि यो कसरि बनाउने भन्ने बारेमा मन मा खुल्दुली
लागि सक्यो होला हतार नगर्नुस म तपाई लाइ भन्दै छु
१. सबै भन्दा पहिला तपाइले taskbar मा right क्लिक गरि
त्या तपाइले luck the taskbar  भनेको ठाउँ बाट mark चिन्ह हटाउनु होस
उदहारण को लागि यो चित्र हेर्नु होला
1
२. अब तपाइले कुन भाग मा taskbar लाइ राख्नु पर्ने हो तेस
भाग मा taskbar लाइ left क्लिक गरेर सिदा उचालेर लैजानुस अब त्या taskbar  मा बसेको हुने छ
3
हेल्लो मित्र जन कस्तो लाग्योत हजुर लाइ यो रमाइलो तरिका taskbar लाइ सार्ने पक्कै पनि रमाइलो
लागेको हुन् पर्छ हैनत हामि अरु पनि पोस्ट गर्दै जानेछु मात्र तपाइको सुझाब राखी दिनु होला धन्यबाद …….

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!