कसरि हामीले आफ्नो कम्प्युटर को dvd संग इन्टरनेट जोडेर चलाउन सजिलो पार्ने
Published on Wednesday, February 13, 2013
9:18 AM //
Device
Netbooks को ultrabooks आक्त्रिक्ल तपाई हामीलाई थाहै छ होला यो भनेको केहो भने हामीले
कुनै बेला आफ्नो ल्यापटप को dvd draiv अचानक फुल भएको देखिने छ तर यो कसरि भयो हामि अतालेर खोज्ने कोसिस गर्ने छु तर पत्ता
कुनै पनि हालत मा लगाउन नसके पछि हामि किनेर फेरी नया dvd लिएर काम गर्ने तिर लाग्छु तर येसो गर्दा खल्तीको पैसा त् सिदिन छ
र आर्को कुरा ज्ञान भने हुदैन तेसैले आज म तपाई हरुको लागि हामीले पैसा नतिरी कसरि तेही तपाइको ल्यापटप मा भएको dvd लाइ इन्टरनेट को सपोर्ट मा चलाउने आउनु होस्
या तल दुइ ओटा चित्र हेर्नु होस

२/

यो माथिको चित्र त् हेरी हल्ल्नु भयो होला के फरक पाउनु भयो त्यो भने तपाई आफैले विचार गरि सक्नु भयो होला हैन
आब कसरि गर्नेत आउनु होस् काम तिर लागु
१ सबै भन्दा पहिलात तपाइले आफ्नो कम्प्युटर खोल्नु होस् र तपाई dvd भएको ठाउमा पुग्नुस र तेस्लाई
ठिक right क्लिक गरेर share with’ मा क्लिक गरि सिदा advanced sharing’ मा क्लिक गरि नया windows
खोल्नु होस

२ र अब तपाइले त्या खुलेको new windows मा ::general hardware sharing customize recording ;;भनेको ठाउमा तपाइले sharing मा क्लिक गरि
तल advanced sharing ‘’ मा क्लिक गरि open गर्नु होस

३.हामीले अब या गर्नु पर्ने धेरी काम बाकि नै छ हो मित्र या चाही हामीले
share this folder मा mark चिन्ह लगाउनु होस र तपाइले त्या खाली कोठा भित्र कुनै नाम दियेनी हुन्छ नदियेनी हुन्छ अब
तल permisions क्लिक गरि new windows खोल्नु होस

४.अब या तपाइले mark लगाउनु पर्ने हुन्छ मैले उदहारण को लागि या तल read
मा mark चिन्ह लगाएको छु या तपाइको चोइस मा लगाउन सक्नु हुनेछ र mark लगाई सके पछि
तपाइले तल ओके बटम मा क्लिक गर्नु होला

५.के तपाई तेस्लाई तपाई इन्टरनेट बाट पास्वोर्ड राख्न चाहनु हुन्छ भने तपाई राख्न सक्नु हुनेछ तेस्को लागि तपाइले यो तरिका अपनाउनु होला general hardware ;;sharing ;;customize recording
sharing मा क्लिक गरि network and sharing center मा क्लिक गर्नु होस

६.अब तपाइले त्याहा कुन ठाउँ मा पास्वोर्ड राख्ने हो तेम्सा ठिक चिन्ह लगाई त्या trun off paasword protected sharing मा ठिक
लगाउनुहोस र तल save cheng मा क्लिक गर्नु होस उदहारण हो लागि यो चित्र हेर्नु होला

7 हजुर ले यो माथिको काम गरि सक्नु भए पछि या तपाई ले हेर्न सक्नु हुनेछ यो जस्तो चित्र हजुर कोमा आउँन जरुरि छ यो भनेको तपाइले पास्वोर्ड राखी सक्नु भएको चित्र हो र फेरी तपाइँ पस्वोर्ड चेंग गर्न चाहनु हुन्छ भने त्याही तल people लेखेको ठाउमा क्लिक गरि राख्न सक्नु हुनेछ र एदी राख्नु छैन भने अब तल ओके बटम दबाउनु होला

८ या भने हामीले पुरा तरिका आप्नायेर बनाएको चित्र हो येसरी नै तपाइले बनाउन सक्नु हुनेछ

कस्तो लाग्यो त् हजुर लाइ यो तरिका एदी मन परेको हो भने हामि लाइ तल कमेन्ट गर्न नबिर्सनु होला धन्यबाद

0 comments