के तपाई start menu लाइ बदल्न चाहनु हुन्छ

Published on Friday, February 15, 2013 5:32 PM //


नमस्कार मेरो सबै साथी हरुलाई यो सन्तोष तामांग को तर्फ बाट
आज मैले तपाई हरुलाई start menu को right side को तल shut  down लेखेको अबस्य
देख्नु भएको होला के तपाई तेस्लाई परि वर्तन गरेर अरु कुनै नाम राख्न चाहनु हुन्छ एदी

तेसो हो भने आउनुस म सिकाउछु  तपाई हरु लाइ
१]सबै भन्दा पहिला dekstop को तल taskbarमा right क्लिक गर्नुहोस र त्यहा
.properties:मा क्लिक गर्नु होस्
२ अब त्या खुलेको new pup windowas मा start menu tab मा क्लिक गर्नु होस र तपाइले तल
power button action लेखेको दाया तिर हेर्नुस र power  drop down को icon मा क्लिक गरि
आफुले चाएको कुनै एक option मा क्लिक गरि अब तल apply button थिची ok गर्नुहोस
३ र अब  start button मा क्लिक गरि हेर्नुहोस shut down button हटेर अगी तपाइले
राखेको button देख्नु हुनेछ 

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!