निस्ठुरी माया

Published on Monday, February 18, 2013 12:15 AM //

तिमि किन एती निस्तुरी माया जिबन को पहिलो भाषा हो जसलाई सारा बिस ले love u,,,,,,,,, भनेर चिनेको हुन्छ भने तिमि लेत मैले चोखो माया लाएको थिए ताकी जिबन मा कहिले छुट्न नपरोस भनेर केहि एही सजाए पुन हो भनत यदी हो भने ठिक छ म पनि सुइकार्ण तयार छु तर जिबन एसरी कहिले चल्दैन जिबन चल्न लाइ माया र विश्वास चाहिन्छ तिरिस्कार हैन नानु आज तिमि परदेस मा छेउ भन्ने खबर तिम्रो साथी हरुले मलाई भनेको छ तर जे होस् तिम्रो जिबा सुखी रहोस खुसि बनोस तिम्रो जिबन सलैको यात्रा सुखी रहोस येही छ मेरो सुभ कामना सन्तोष तामांग 

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!