कसरि गर्ने त बिना software you tube बाट भिडियो डाउनलोड

Published on Tuesday, February 19, 2013 1:57 AM //


के तपाई पनि बिना software you tube भिडियो डाउनलोड गर्न चाहनु हुन्छ भने आउनु होस् सानो तरिका आप्नायेर सिदा डाउनलोड गर्नु होस हुनत हामीले येसरी गर्दा सजिलो कोत  कुरै  नगरु धेरी सजिलो छ तेइता होनी तरिका थाहा नपाए पछि दुखपाइदो  रहेछ पहिला येही भिडियो लाइ डाउनलोड गर्न को लागि software खोज्दा खोज्दा तकाइ लाग्थ्यो आहिले लेखेको भर माने डाउन कति मजा आउनु होस यो तरिका तपाई पनि सिक्नु होस् सजिलो हुनसक्छ


१.सबै भन्दा पहिला तपाई ले कुन भिडियो लाइ डाउनलोड गर्नु पर्ने हो तेस्लाई एस्तो बनाउन जरुरि छ
यो तल को सेम बनाउनु होला यो भन्दा अलि कति मिस्टेक भयो भने पनि डाउन लोड हुन् सक्दैन
htth://kick.youtube.com/watch/?vxxxxxxxxxxx
htth://kick.youtube.com/watch/?vxxxxxxxxxxx
२.र अब तपाइले यो बनाई सक्नु भए पछि इन्टर बटम लाइ दबाउनु होस र त्या
हजुर ले आर्को new windows मा''save media .com'' भनेको हुन्छ त्या हजुर ले क्लिक गर्नु होस
उदहारण को लागि यो चित्र हेर्नु होल



३ अब भने हजुर ले त्या clik here to start dwonload  भनेको icons मा क्लिक गरि डाउनलोड  गर्न सुरु गर्नु होस्
अब तपाइको त्या डाउनलोड  हुन् सुरु भएको हुन्छ हजुर ले पर्खिनु होस


४.अब डाउनलोड भै सके पछि हजुर ले त्यो भिडियो लाइ त्याही हेर्न पनि सक्नु हुन्छ तपाइको कम्प्युटर मा save पनि गर्न सक्नु हुनेछ त्या एस्तो चित्र आएको हुन् पर्छ save गर्न र हेर्न को लागि save गर्न को लागि open मा क्लिक गरेर save गर्नु होला


कस्तो लायो त हजुर लाइ बित software you tube भिडियो डाउनलोड गर्ने तरिका पक्कै पनि मन त् परेकै होला हैन कि कसो तल कमेन्ट गर्नु होला र कुनै कुरा नाबुजे मलाई sms मा पठाउनु होला तरिका म सिकाई दिने छु हस्त धन्यबाद

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!