के हजुर कम्प्युर फास्ट तरिकाले चलाउन चाहनु हुन्छ

Published on Wednesday, February 20, 2013 12:53 AM //

के तपाई पनि कम्प्युटर सोलो भएर हैरान यात ह्यांग भएर दिक्क हुनु भएको छ भने आज मैले तेस्को पनि उपाए लिएर आएको छु हुनत यो भन्दा
पहिला पनि मैले लिएर आएको थिए एस्त टिप्स हरु त्यो भने डिफेन्डर को थियो तर आज मैले तपाई लाइ सजिलो तरिका लिएर आएको छु हेर्नु होला अब धेरी भासन
तिर नगई सिदा काम तिर लागु जस्तो लाग्यो  मलाई हेरु  हैत ल ?

१.सबै भन्दा पहिला तपाई desktop मा भएको कम्प्युटर मा right क्लिक गरि
properties मा क्लिक गर्नु होस उदहारण को लागि यो चित्र हेर्नु होला
1
२.र आब हजुर ले त्या नया windows खोलि सके पछि हजुर ले त्या
Advanced system setings मा क्लिक गर्नु होस

2
३.मैले भन्दै पनि  आफुले गर्दै पनि आएको छु त्या पनि गर्नु होला अब हजुर ले
‘’camprtue name’hardware’advanced’system prolection ‘remote’’ मध्हे तपाइले advanced मा क्लिक गरि तल सेटिंग मा open गर्नु होस
3
४.अब भने हामि अन्तिम तिर आइ सकेको छु अब हजुर ले
त्या चार ओटा आप्सन मध्हे हजुर ले custom मा ठिक चिन्ह लगाई तल दिएको
आप्सन हरुको mark चिन्ह लाइ अनमार्क बनाई apply बटम मा क्लिक गर्नु होस् नोट ;हजुर ले माथिको तिन ओटा अप्सन को mark चाई नहटाई apply गर्नु होस
4
अब भने हजुर ले गरि सक्नु भएको छ अब  तपाइको कम्प्युटर रि istat गर्नु होस् अनि  मजाले चलाउन थाल्ल्नु होस फास्ट तरी काले कस्तो लाग्योत हजुर लाइ यो तरिका
कुनै सुजाब भए  हामि लाइ कमेन्ट गर्नु होला धन्यबाद …

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!