कसरि गर्नेत Notification Area Hide or Show तरिका
Published on Saturday, February 23, 2013
12:12 AM //
windows 7
आउनुस आज हामि कुरा गर्न जाँदै छौं Notification area icon hiden or show कसरी गर्ने त आफ्नो Desktop को Taskbar icon बाट उदाहरणको लागी तलको पहिलो चित्र र दोस्रो चित्र हेर्न पनि सकिन्छआफ्नो Taskbar icon मा Notifications area icons show गरीएको चित्र तपाईं यहाँ हेर्न सक्नुहुन्छ फोटो full size मा हेर्नको लागी फोटोमा क्लिक गर्नुस
आफ्नो Taskbar icon मा Notifications अरेया icon hide गरीएको चित्र यहाँ हेर्न सकिन्छ फोटो full size हेर्नकोलागी फोटोमा क्लिक गर्नुहोस
तपाइंले यहाँ माथीको चित्र नं: १ र चित्र नं: २ त हेरिसक्नुभयो होला शुरु गरौँ अब कसरी Hide or Show गर्ने
१. सबैभन्दा पहिला आफ्नो Desktop बाट Start / Control panel / Notification area icons मा क्लिक गर्नुहोस अथवा सिधै आफ्नो Desktop को Start बटनमा क्लिक गरेर Search bar मा Notification Area icons टाइप गरेर देखिएको प्रोग्रामलाई फाइललाई Open गर्नुहोस

२. अब तपाईं आफ्नो काम शुरु गर्नुस मतलब Notification Area icons show or hide गर्नुहोस Taskbar area icons मा Enjoy yourself on maisthan competur courseThank you.













0 comments