जिबन केहो जिएर हेर
Published on Sunday, February 24, 2013
1:56 AM //
sn
नमस्ते मित्र जिबन पनि एती कठोर भएर बस्दो रहेरछ कुनै दिन कि जहाँ जिबन लाइ सम्झाउन नै गारो हुने
रहेछ आज बल्ल थाहा पाए हुनत मैले कुनी तेस्तो दुख त् दिएको थिएँ बस मात्र माया लाएको थिए तर आज उसैले जिबन बाट मलाई घात गरेर जाने कुरा गर्दा कसको पो मन रुदै नर भन्नुस त मैले जिबन मा माया गरेको मात्र उही एउटा जिबन साथी हो जसलाई म हरेक पल मेरो मनको दुख सहित पल पल को कुरा सुनाउने गर्थे तर आज उसैले मलाई घत गर्ने कुरा गर्छ तपाई नै सम्झी दिनुस न ल मेरो माया लुलाई किन मलाई जसले पनि एस्तै सानो तिनो कुरा ले सताई रहेको हुन्छ किन मैले जिबन मा कसै लाइ प्रेम गर्न पाप होत के मैले परें गर्न नहुने हो भन्नुस त एदी नहुने हो भने मान्छे किन प्रेम मा फस्चन मलाई एसको जवाफ चाहिन्छ को दिन सक्नु हुन्छ एदी कोहि दिन सक्नु हुन्छ भने मलाई यो इमेल मा sms गर्नु होला lamasantosh73@yahoo.com येस्मा भन्नुस है मित्र माया कुनी खेल होइन जसले जुन बेला लान मन लाग्यो तेही बेला लायो र जुन दिन उसलाई मन पर्दैन सानो कुरा बाट र तेही दिन माया को अन्त्य गर्ने ले के माया लाउनु र माया को के आस देखाउनु एस्तो माया गर जसले जिबन मा कुनै खुसि को बाहार छरोस हे मित्र निस्ठुरी माया तिमि ले मलाई बिछोड को पिडा दिएर ठोलो गल्ति गरेउ तिमि जे जस्तो भए पनि त्यो तिम्रै ठाउमा छ तिमि भन्दा म पनि कुनै कमीले बसेको छैन एदी माया भए मलाई यो sms पढेर oflain मा sms गर्नु ओके एदी नभए पढेर मात्र सिमित गर्नु म सम्झिने छुकी जिबन मा कोहि छैन मात्र सम्पति बाएक ?
किन तिम्रो मायाले एती चोटै चोट दियो !
तिमि आफै भनिदेउ मेरो गल्ति के नै थियो !
ज्यान तिम्रो माग्या हैन खुसि तिम्रो खोस्य छैन
मात्रै तिमि संग जिउने मर्ने बाचा थियो !
तिमि संग माया मागे मेरो गल्ति के नै थियो !
न कसैको डाहा थियो न त् कुनै चाह थियो !
तिमि मेरो म तिम्रो एती मात्रै थाहा थियो
आज मनमा दुख्यो किन मेरो खुसि लुटेउ किन ?
मात्र तिमि संग जिउने मर्ने बाचा थियो !
तिमि संग माया मागे मेरो गल्ति के नै थियो ?
म रमेको संसाररमा कित् किन कुनै खोट थियो !
कित एस्तो मोडमा ल्याउने विधाता कै अठोट थियो !
दिल तोडेर गयेउ तिमि काँडा बनि रहेउ तिमि
मात्र त् तिमिसंग जिउने मर्ने बाचा थियो
तिमि संग माया मागे मेरो गल्ति के नै थियो

किन तिम्रो मायाले एती चोटै चोट दियो ?

0 comments