के हजुर ले New Partition (Volume) Disk {Windows 7}बनाएर राख्नु भएको छत

Published on Saturday, February 2, 2013 10:24 AM //



तपाईंको Computer मा कती ओटा Disk छ प्राय धेरै Computer मा एउटा मात्रै Disk रहेको हुन्छ त्यो Local Dsik (C:) र तपाईंको Computer को Installed Memory (RAM): कती हो यदी तपाइंले चाहेमा त्यस Memory लाई अर्को एउटा पनि Disk बनाएर Memory लाई बिभाजन (Partition) गर्न सक्नुहुन्छ आउनुस अब यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला desktop Computer  मा Right Click गरीManage मा Click गर्नुहोस 



२. त्यसपछी अब त्यहँ खुलेको Windows को तल हेर्नुहोस र Disk Managementमा Click गर्नुहोस त्यसपछी अब Right Side को तल "Unallocated" लेखेको देख्नुहुनेछ र त्यहँ Right Click गरी New Simple Volume मा Click गर्नुहोस उदहारण को लागि यो चित्र हेर्नु होला

३. त्यसपछी अब त्यहाँ खुलेको Pop up Windows को तल Next button थिच्नुहोस

४. र त्यहाँ पनि हजुरले केहि पनि नगरी मात्र तल Next button मा थिच्नुहोस तर यदी हजुर चाहनुहुन्छ भने Volume Size MB: घटाउन बढाउन पनि सक्नुहुन्छ

५. अब त्यहँ खुलेको अर्को Windows को तल पनि हजुरले मात्र Next button दबाउनु होला

६. फेरी पनि त्यहाँ माथी हजुरले केहि पनि फेरबदल गर्नु पर्दैन केवल तल NextButton दबाए हुन्छ

७. र अब हजुरले त्यहाँ तल FinishButton दबाउनु होला

८. त्यसपछी अब केहि समय पर्खनुहोस र Automatic एउटा Auto Play लेखेको Windows खुल्नेछ र हजुरले त्यसलाई बन्द गर्नुहोस र अब Computer मा गएर हेर्नुस त्यहाँ एउटा खाली Disk देख्नुहुनेछ जस्तै यहाँ तलको चित्र हेर्नुहोस त एकचोटी


त्यसपछी अब तपाइंले आफुले चाहेको File Folder हरुलाई Copy अथवा Cut गरेर त्यस Disk मा राख्न सक्नुहुन्छ र यदी तपाईं त्यस Disk को नाम बदल्न चाहनुहुन्छ भने Disk मा Right Click गरेर Rename मा Click गरी नाम पनि परिबर्तन गर्न सक्नुहुन्छ धन्यबाद ....

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!