एकै चोटी minimize गर्ने windows 7
Published on Monday, February 4, 2013
8:08 AM //
windows 7
हामीले Windows Program खोल्दै जाँदा कुनै बेला कती खोलिन्छ आफुलाई थाहा नै हुदैन र अचानक आफुलाई Desktop मा रहेको Program (Icon) मा Click गरेर अर्को Programs पनि खोल्न पर्योभने त्यसको लागी पहिला खुलेका Windows जती सबै लाई बन्द गर्नु पर्ने हुन्छ र तपाइंले एक-एक गरी बन्द गर्नु हुन्छ तर के तपाइं लाई थाहा छ त्यो सबै चाहे जती पनि खुलेका Windows लाई एकैचोटीमा बन्द गर्न सकिन्छ तेस्को लागी कुनै
System मा परिबर्तन गर्न पर्दैन र कुनै Software Download पनि गर्न पर्दैन त्यसको लागी त्यहाँ Windows को Taskbar मा सधैं देखिरहेको हुन्छ योSystem जस्तै यहाँ तल हेर्नुहोसएकपल्ट
१. यदी तपाइंले सबै Windows एकैसाथ बन्द गर्नु पर्यो भने Taslbar को Right Side को अन्तीममा एउटा Show Desktop भनेर लेखेको सानो Icon देखिएको हुन्छ त्यसमा Click गर्नुस
हजुर हरुले यो त हेरी हाल्नु भयो होला try पनि गरेर हेर्नुस अबस्य सफल हुनेछ

0 comments