कसरी हटाउने अथवा Logon Password remove गर्ने (Windows 7)
Published on Tuesday, February 5, 2013
5:42 PM //
How to change name
१. सबैभन्दा पहिला तपाईं "Start > Control panel" मा जानुहोस र त्यहाँ "User Accounts" मा Click गर्नुहोस अथवा Start button मा Click गरेर Search box मा "User Accounts" type गरी Highlight भएको Options मा Click गरेर त्यसलाई खोल्नुहोस
२. त्यसपछी अब त्यहाँ खुलीएको Windows मा हेर्नुहोस तपाइंले त्यहाँ Name, Password, Picture, or Account Name सबै Change गर्न सक्नुहुन्छ तर म अहिले हजुरलाई केवल Password को मात्रै चर्चा गर्दै छु त्यसैले हजुरले यदी Password Change गर्न चाहनुहुन्छ भने "Change the password"मा Click गर्नुहोस
३. त्यसपछी अब त्यहाँ खुलेको Windows मा "Current password" मा आफ्नो पुरानो Password type गर्नुहोस अनि तल "New password" मा आफुलाई चाहिने कुनै पनि Number or word type गर्नुहोस र तल "Confirm new password" मा माथी राखेको नयाँ password दोहोर्याउनुहोस र सबैभन्दा तल "Change password" मा Click गर्नुहोस
मैले यहाँ माथी Password Change गर्ने बारेमा बताएको छु अब यहँ तल हेर्नुहोस Password आफ्नो Computer बाट पूण रुपले कसरी हटाउने
१. सबैभन्दा पहिला Start button मा Click गरेर त्यहाँ Search box मा "User Accounts" type गरी Highlight भएको Options मा Click गर्नुहोस यसको बारेमा मैले यहाँ माथी नै चर्चा गरीसकेको छु तर पनि उदाहरणको लागी तलको चित्रमा हेर्नुहोस तपाइंले "User Accounts" मा Click गरीसकेसी यहाँ तलको जस्तै तपाईंको आफ्नो Acounts देखिएको हुनुपर्छ
२. र अब तपाइंले Password हटाउनको लागी त्यहँ देखिएको Account मा तल "Remove the password" मा Click गर्नुहोस

३. त्यसपछे अब त्यहाँ खुलेको Windows मा "Current password" लेखेको कोठाभित्र तपाईंले Computer खोल्दा type गर्ने password (Logon Password) type गर्नुहोस र तल "Remove Password" मा Click गर्नुहोस

यसरी तपाइंले Password हटाए पछी अब देखी Computer खोल्दा कुनै पनि Password type गर्नु पर्दैन
धन्यबाद |













0 comments