हजुर ले Google site preview simple trick कहिले गरेर हेर्नु भएको छ

Published on Wednesday, February 6, 2013 5:07 PM //


          तपाईं हामी सधैं कुनै पनि Programs google search engine मा Search गर्छौं अनि देखिएको अर्थात खोलिएको लिंक हरु खोज्न थाल्छौं र आफुलाई चाहिएको लिंक भेटीएपछी त्यसमा क्लिक गर्छौं तर तपाइंलाई  त्यो साईट को डिजाईन कस्तो छ खुल्छ कि खुल्दैन अथवा अन्य कुराहरु नबुझी हामि सिधै लिंकमा क्लिक गरेर जान्छौं तर त्यसो होइन आउनुस मैले हजुरलाई अर्कै नयाँ तरीकाले साइटमा जाने सजिलो उपाए दिएको छु तल हेर्नुहोस 

१ सबैभन्दा पहिला Google Search Engine मा गएर आफुलाई चाहिएको सामग्री Type गरी Search गर्नुहोस र त्यसपछी हजुरले तल धेरै लिंक हरु देख्नुहुनेछ कुनै पनि एउटा लिंक्को दायाँ पट्टी सानो Icon देख्नुहुनेछ र त्यहाँ हजुरले आफ्नो Mouse pointer लाई केहि समय राख्नुहोस Automatic त्यहाँ Website को चित्र देखिनेछ जस्तै तल चित्र हेर्नुहोस













त्यसपछी तपाईं सिधै त्यो चित्रमा क्लिक गरेर उक्त Webpage मा भ्रमण गर्न पनि सक्नुहुनेछ धन्यबाद।
यो तरिका हजुर लाइ कस्तो लाग्यो मन परेमा तल कमेन्ट गर्नु होला 









Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!