हामीले कसरि Desktop Icon Change गर्नेत Windows 7
Published on Thursday, February 7, 2013
5:29 PM //
create file'Windows 7
किन तपाइंलाई आफ्नो कम्प्युटर सजाउन मन लाग्दैन जस्तै जस्ता हरेक Display computer operating हरुले सजाउने गर्छन र त्यसमा Desktop icon पनि change गर्छन त्यसैले तपाईं पनि आफ्नो कम्प्युटरलाई झिलिमिली बनाउन चाहनुहुन्छ अथवा Desktop Icon Change गर्न चाहनुहुन्छ भने तलको steps मा जानुहोला
१. सबैभन्दा पहिला Start बटन मा क्लिक गरेर Search bar मा Desktop iconटाइप गर्नुहोस र highlight मा देखिएको फाइल मध्य Show or Hide Common Icon On The Desktop मा क्लिक गरेर त्यस फाइललाई खोल्नुहोस (अथवा Desktop को खाली ठाउमा Right click गरेर Personalize मा क्लिक गरी खुलिएको फाईलको Left side मा रहेको Change Desktop Icon मा क्लिक गर्दा पनि हुन्छ)

२. अब उक्त प्रोग्राम फाइललाई खोलिसकेसी नया फाइल खोलिनेछ र त्यहाँ तपाइंले केहि Desktop का Icon हरु देख्नुहुनेछ जस्तै computer, Recycle bin, Control panel etc. र आफुले change गर्नुपर्ने Icon मा एकचोटी क्लिक गर्नुहोस र तलChange Icon... मा क्लिक गर्नुहोस

३. तपाइंले Change Icon... मा क्लिक गरिसकेपछी अर्को नया Pop up Windows खुल्नेछ र त्यहाँ खुलेको Windows मा तपाइंले केहि Icon हरु देख्नुहुनेछ यदी तपाइंलाई त्यहाँ भएको Icons मन पर्छ भने आफुलाई मन परेको Icon मा क्लिक गरेरOk बटन थिच्नुहोस र मन पर्दैन भने सबैभन्दा माथी Browse... लेखेको ठाउमा क्लिक गरेर धेरै किसीमका Icon हरु तपाइंले लिन सक्नुहुनेछ

४. आफुलाई मन परेको Icon मा OK अथवा Select गरिसकेपछी Apply बटन थिच्नुहोला
धन्यबाद ///

0 comments