ए हजुर के तपाई Windows programs sound changeगर्ने हैन त Windows 7

Published on Tuesday, January 22, 2013 8:12 AM //



जब तपाइंले computer Shout down गर्नुहुन्छ त्यस बेला Shut down गरेको आवाज तपाइंको कानमा अबश्य गुन्जिन्छ होला Recycle bin मा रहेको प्रोग्रामलाई delete गर्दा पनि कुनै आवाज  बज्छ होला त्यस्तै तपाइंले कुनै पनि Programs Exit गर्दा अथवा कुनै पनि प्रोग्राम लाइ Run गर्दा कुनै न कुनै धुन पक्कै सुनिन्छ होला त्यस्तै अरु कतिपय कम्पुटरको काम गर्दा यस्ता फरक-फरक Sound आउने गर्छ यी सबै Detail हरु हेरेर तपाईं आफैंले छानेर sound change गर्न सक्नुहुन्छ र त्यस location सम्म हामि तपाइंलाई पुर्याई सामान्य तरीका पनि सिकाउने छौं तपाईं केबल तलको तरीका अपनाउनुहोस
१. सबैभन्दा पहिला Start  Button मा क्लिक गरी Control Panel मा क्लिक गर्नुहोस र Sound मा क्लिक गर्नुहोस अनि त्यहाँ अर्को Pop up window खुलिनेछ

२. त्यसपछी त्यहाँ सबैभन्दा माथी Tab bar मा रहेको Sounds मा क्लिक गर्नुहोस र तल हेर्नुहोस कोठाभित्र केहि प्रोग्राम का नाम हरु दिएको छ तपाईं किन प्रोग्राम को Sound बदल्न चाहनुहुन्छ त्यस प्रोग्राम लाई एक चोटी क्लिक गरेर तल Test Button मा क्लिक गर्नुहोस र हजुरलाई यो sound मन परेको हो भने तल Apply button थिची Ok गर्नुहोस

३. र यदी हजुरलाई यो sound मन परेको छैन भने Browse... मा क्लिक गरेर त्यहाँ खोलिएको list मा कुनै एउटा Audio लाई Left click गरी Play गर्नुहोस र हजुरलाई यो Sound man paryo bhane Select गर्नुस र मन परें बहने फेरी अर्को choose गर्नुस 

४. त्यसपछी Apply button थिची Ok button दबाउनुहोस र आफ्नो प्रोग्राम मा गई check गर्नुहोस र मनोरंजन लिनुहोस् 

यो तरिका हजुर ले हेरी  हाल्नु भयो  एदी मन परेको भए तल कमेन्ट गरन नबिर्सनु होला र कुनै  सुझाब छ भने हामी लाइ यो इमेल मा भेट्न सक्नु हुने छ lamasantosh73@yahoo.com धन्यबाद।

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!