हजुर लाइ Recycle Bin लाई Taskbar राखने तरिका थाहा छ
Published on Tuesday, January 22, 2013
8:36 AM //
Internet,
Recyel bin

१. सबैभन्दा पहिला तपाइंले Desktop को खाली ठाउँमा Right Click गरेर "New" मा Mouse लगेर "Shortcut" मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ खुलेको Windows मा यहाँ तलको Code Copy गरेर त्यस खाली कोठामा Paste गर्नुहोस
%SystemRoot%\explorer.exe shell:RecycleBinFolder
२. त्यसपछी अब त्यहाँ "Next" Button थिच्नुहोस अनि फेरी खुलेको अर्को नयाँ Windows मा "Recycle Bin" नाम लेख्नुहोस र तल Finish Button दबाउनुहोस
३. अब त्यहाँ Desktop मा तपाइंले एउटा Windows Explorer को जस्तो Icon देख्नुहुनेछ ठिक त्यसमा Right Click गरेर Properties मा Click गर्नुस र "Change Icon" मा Click गरेर त्यसमा Recycle Bin को चित्र राख्नुस
४. हजुरले त्यसको चित्र बदलिसकेपछी अब त्यस Recycle Bin को चित्रलाई उचालेर (Drag) Taskbar मा राख्नुहोस र त्यस Recycle Bin त्यहाँ Taskbar मा बसीसकेपछी अब जुन तपाईंको Desktop मा पहिलेइ देखी पुरानो recycle Bin बसेको थियो त्यसलाई हटाउनुहोस Desktop बाट त्यसलाई हटाउनको लागी Start Button मा Click गरी Search Box मा यो Text type गर्नुहोस "Show or hide common icon on the desktop" त्यसपछी त्यसलाई Click गरेर खुलेको Pop up Windows मा "Recycle Bin" मा Unmark लगाएर तल "Apply" Button थिच्नुहोस
त्यसपछी अब भएन त अब Recycle Bin taskbar मा कस्तो लाग्यो हजुरलाई यो रमाइलो Idea पक्कै पनि Useful नै भयो होला हैन र एदी अरु कुनै जान कारी भए हामीलाई इमेल मा पठाउन सक्नु हुनेछlamasantosh73@yahoo.com धन्यबाद......













0 comments