starter windows 7 मा background change गर्नुहोस

Published on Wednesday, January 2, 2013 9:53 AM //


के तपाइँ windows 7 मा starter background राख्न चाहनुहुन्छ मतलब खुलस्त भन्नुपर्दा जब तपाईंले कम्प्युटर on गर्नुहुन्छ desktop background मा तपाईंले राख्नुभएको तस्बिर आउँछ अर्थात देखिन्छ  तर ध्यान दिनुहोला यदी तपाइंले आजसम्म जती कोशिस गरे पनि Desktop Background राख्न सक्नुभएको छैन भने मात्रै यो सफ्टवेर प्रयोग गर्नुहोला किनकी बिना कामको सफ्वेर डाउनलोड गरेर



कम्प्युटरलाई धेरै भार मात्र गरेर काम छैन खास भन्नु पर्दा चाही यो सफ्टवेर प्रयोग गर्यो भने एकदमै सजिलोसंग background मा तस्बीर बदल्न सकिन्छ र अर्को फाइदा तपाइँ background राख्दा खेरी एकै साथ जती पनि राख्न सक्नु हुन्छ र त्यी तस्बीरहरू हर घण्टा अथवा मिनेट-मिनेट पछी आँफै बदलिरहन्छन र त्यसको लागी तपाइंले त्यहाँ तल समय फिक्स गर्नु जरुरि हुन्छ
 यदी तपाइँ त्यसो गर्न चाहनुहुन्छ भने कती ओटा राख्ने background तस्बीर छानेर आफुले राख्न खोजेको जती तस्बीरमा ठिक लगाउनुहोस र (save change) मा क्लिक गर्नुहोस अब कसरी राख्ने भन्ने बारे सिकौँ अनि राख्ने कोशिस गरौँ सर्बप्रथम Click गरेर डाउनलोड गर्नुहोस र अब कम्प्युटरमा गएर त्यो सफ्टवेरलाई zip file बनाउनुहोस




१. र zip file तयार भैसकेपछी त्यो फाइल खोल्नुहोस  |

२. त्यो फाइल खोलेपछी अब त्यसलाई right click गरेर (run as administrator) मा क्लिक गर्नुहोस

३. अब (yes) बटन दबाउनुहोस |

४. अनी भाषा चयन गरेर अर्थात (choose your language) तल (yes) बटन दबाउनुहोस |

५. अब (next) बटन दबाएर (install) मा क्लि गर्नुहोस
६. install गरेर सकिएपछी (finish) बटन मा थिच्नुहोस तपाईंको कम्प्युटर (automatic restart) आँफै बन्द भएर खुल्छ |

७. अब desktop मा रहेको त्यो फाइललाई खोलेर आफ्नो इच्छा अनुसारको फोटोलाई starter background राख्न थाल्नुहोस धन्यबाद |

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!