के तपाई Dexpot को तरिका अपनाउनु भएको छ windows 7}
Published on Thursday, January 3, 2013
6:05 PM //
desktop icons
नमस्कार साथी हरु आज मैले हजुर हरु मझ नया कोसेली लिएर आएको छु यो कोसेली आवस्य हेर्नु होला
तपाई हरु लाइ Dexpot,windows भन्नाले हजुर हरु अल मल्ल मा पर्नु भयो होला यो केहो भनेर यो भनेको तपाइको desktop मा कुनै softwear ले
भरि एर बसेको बेला तेस्लाई नहटाई कसरि icons को तरिका आप्नायेर लुकाउने भन्न खोजेको हो यो हैन कि त्यो हटेर जाने चै होइन पछि हजुर ले चाएको बेला तेस्लाई फेरी ल्याउन सक्नु हुन्छ
तर नआतिनुस म तपाई हजुर हरु लाइ म सिकाउ छु कि कसरि software प्रयोग गरेर बनाउनेत आउनु होस यो तल हेरु
१.सबै भन्दा पहिलात तपाइले यो softwear dwonload गरन को लागि यो लिकं मा जानु होला र अब त्या लिंक बाट dwonload
गरि सके पछि हजुर ले तेस dwonload filee लै right क्लिक गरेर Run as administrator मा क्लिक गर्नु होस
२.र आब त्या तपाइले अब भाषा cheng गरि सके पछि अब next बटम दबाउन होला
अब यसै तरिकाले तपाइको कम्पुटर मा seve भए पछि अब desktop मा तल show hidden icons मा क्लिक
गरेर त्या अगी तपाइले save गर्नु भएको समान सानो icons मा देखिनेछ अब तेस्लाई right क्लिक गरेर
त्या धेरै icons देखेको हुन्छ हजुर ले त्या मैले जुन मा रातो लगाएको छु तेस्मा हेर्न सक्नु हुन्छ
३. र अब तपाइले माथिको अप्सन हेरी सके पछि तपाइले के गर्ने भने
तपाई आफ्नो desktop को समान लुकाउन सक्नु हुन्छ १$४ सम्म को आप्सन देख्नु हुनेछ जुनै मा गर्दा नि हुन्छ
try को लागि यो तल को चित्र हेर्नु होला
४.र अब तेस्लाई सेकुरेटी कोड राखन सक्नु हुन्छ
अरु पनि धेरै रमाइला कुरा हरु छन तेस भित्र
तपाई आफैले चलाउनु भएसी थाहा पाउनु हुनेछ यो तरिका हजुर
लाइ कस्तो लग्योत Dexpot, बाट desktop को समान लुकाउने तरिका थियो
कुनै सुझाब हरु छन भने हामीलाई तल कमेन्ट box मा पठाउनु होला हामि तपाई लाइ इस्थान दिनेछु
धन्यबाद ?













0 comments