के हजुर पनि blogger मा Back to top button राख्ने हैना त

Published on Monday, January 21, 2013 11:13 AM //

तपाइंले कुनै-कुनै  एउटै Page यती धेरै लामो लेख्नुहुन्छ की पुछारमा पुगेपछी फेरी माथी जानको लागी Mouse Scroll गरी रहनुपर्छ त्यसैले त्यसको लागी यदी तपाइंले Back to top button राख्नुभयो भने त्यसमा Click गरेसी सिधै माथी Floating भएर पुग्छ त्यसैले यदी तपाईं ले पनि Blogger Website बनाउनु भएको छ भने म हजुर लाई आग्रह गर्छु की यो Button अबश्य राख्नुहोस र यो राख्दा Blogger अथवा Website को आकर्षक पनि बढ्छ
१. सबैभन्दा पहिला तपाईं Blogger मा Sign In गर्नुस अनि Layout मा गएर "Add a Gadget" मा क्लिक्क गर्नुस
२. त्यसपछी त्यहाँ "HTML/JavaScript" मा क्लिक्क गर्नुस
३. र अब यो तलको Code लाई लगेर त्यस खाली Box मा Paste गर्नुस
                            




४. अन्त्यमा Save गर्नुस Save गर्दा Title टाइटल चाहिं नराख्नुहोला नी र अब Site मा गएर हेर्नुस त्यहाँ देख्नुहुनेछ Floating Back to top button धन्यबाद 

Tags:

1 comment

  1. धेरै उपयोगी पोस्ट सर यस्तै अरु पनि पोस्ट गर्दै गर्नु होला
    यस्तै कम्प्युटर,ब्लग सम्बंदित जानकारी को लागि visit गर्नु होला गाउले कम्प्युटर टिप्स

    ReplyDelete

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!