के तपाइंलेFlash Drive Format गर्न जान्नु भएको छ ?

Published on Friday, December 28, 2012 10:04 AM //



      हुन त यो काम त्यती अप्ठेरो छैन तर पनि उखानै छ नी जाने सबै सजिलो नजाने सबै असजिलो भनेर हो तै पनि हामीले सबै काम त कहाँ जानेको  हुन्छ र बिना कुनै ज्ञान त्यसैले यदी हजुर पनि केही ज्ञान सिक्न खोज्दै हुनुहुन्छ अर्थातFlashDrive  Format गर्न जान्नु भएको छैन भने आउनुस तल हेरौं कसरी गर्ने रहेछ Flash Drive  Format 
१. तपाइंले सबैभन्दा पहिला Windows Explorer File खोल्नुहोस अर्थात् My Computer मा क्लिक गरेर Windows Explorer खोल्नुहोस छोटकरीमा खोल्नुपर्दा Win + E थिच्दा पनि हुन्छ आफ्नो keyboard बाट र आफुले format गर्नु पर्ने Flash  drive लाई Right click गर्नुहोस र Format.. मा क्लिक गर्नुहोस 


२. अब Format.. मा ओके गरीसकेपछी अर्को नयाँ Pop up Windows खुल्नेछ र त्यहाँ हजुरले Quick Format मा Check mark  लगाउनुहोस र तल Start मा क्लिक गर्नुहोस

अब तपाइंको Drive Flash Format हुन थाल्यो Format भएर सिध्दीएपछी Windows बन्द गरीदिनुहोला कस्तो  छत यो तरिका try गर्नुस है धन्यबाद ?

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!