Published on Friday, December 28, 2012
1:19 PM
//
Device
अब आफ्नै कम्प्युटरबाट अरुको कम्प्युटर चलाउनुहोस भन्दा शाहेद तपाईं अलमल्ल पर्नु भयो होला हैन यसमा आश्चर्य मान्नु पर्ने कुरा खासै केहि छैन हुन त कतिपय साथीहरुले यो सफ्टवेर डाउनलोड गरेर पनि फाटेको कपडा भन्दा पनि बढी गराइसके होलान र कतिले सुनेको मात्रै होलान र डाउनलोडको खोजीमा होलान यो सफ्टवेर कुन साइटमा छ भनेर र कसैलाई त थाहा पनि छैन होला यो सफ्टवेरको बारेमा यदी त्यसो हो भने आउनुस आज म हजुरलाई यसको बारेमा स्पस्ट पारिदिन्छु र चलाउने तरिका सहित डाउनलोड गर्नको लागी फ्री सफ्टवेर पनि दिलाइदिन्छु मैले यसो भन्दा कसै-कसैले त प्रश्न पनि उठाउलान मैले यति गरे बापत के पाउँछु भनेर मेरो बारेमा नसोच्नुहोस केवल आफ्नो फाइदाको बारेमा सोच्नुहोस अनि यो सफ्टवेर डाउनलोड गरिहाल्नुस के फाइदा छ त यसबाट के हो यो सफ्टवेरको नाम यसको नामTeamviewer हो Remot control भन्दा पनि फरक नपर्ला र तपाइंले फ्री मा भिडियो कल अडियो कल अनि संदेशहरु आदान प्रदान गर्नुहुन्छ त्यस्तै यो पनि एउटा फ्री मा आफु कुनै पनि ठाउँमा बसेर साथीको घर परिवारको अथवा कुनै पनि व्यक्तिको कम्प्युटर तपाईं कुनै पनि ठाउँमा बसेर चलाउन सक्नुहुन्छ मतलब यदी तपाईं काठमान्डूमा हुनुहुन्छ र हजुरको घर गोरखामा कम्प्युटर बिग्रिएको छ अब के गर्ने यदी तपाईं त्यस समय घरमै भैदिएको भए हजुरले बनाउन सक्नुहुन्थ्यो नि तर के गर्नु तपाईं त्यहाँ नभईदिनाले सामन्य प्रोग्राम फेरबदल हुनाले पनि मेकानिककहाँ लैजानु पर्यो यदी त्यति बेला Team viewer softwer भैदिएको भए यो दुख शाहेद नहुने थियो होला यसको जति चर्चा गर्यो त्यति नै लामो फाइदाको कहानी छ त्यसैले आउनुस कसरी प्रयोग गर्ने त यो सफ्टवेर
१. यदी तपाईंसंग यो सफ्टवेर छैन भने यहाँ क्लिक गरेर डाउनलोड गर्नुहोस
२. र त्यो सफ्टवेरलाई आफ्नो कम्प्युटरमा Install गर्नुहोला सजिलो छ Install गर्न कुनै आपत्ती परे हजुरले सम्पर्क गर्न पनि सक्नुहुन्छ तेस्को लागि मेरो इमेल idमा sms गर्नु सक्नु हुनेछ यहाँ जानु होला
३. अब त्यो सफ्टवेरलाई खोल्नुस अनि कुन कम्प्युटरलाई तपाईं Remote Controlगर्दै हुनुहुन्छ त्यस कम्प्युटरको ID Partner ID मा दबाउनुहोस
नोट : याद गर्नुहोला Team viewer सफ्टवेर तपाईंसंग मात्रै भएर हुँदैन दुवैतिर हुनुपर्दछ मतलब तपाइंले कसको PC चलाउदै हुनुहुन्छ त्यो व्यक्तिको कम्प्युटरमा पनि Team Viewer हुनु जरुरी छ ४. अब तपाईं कुनै पनि ठाउमा बसेर जो कसैको पनि कम्प्युटर आफ्नो हातले कन्ट्रोल गर्न सक्नुहुन्छ उदाहरणको लागी तल हेर्नुस मैले पनि मलेसिया मा बसेर नेपालमा रहेको साथीको कम्प्युटर चलाएको चित्र
हस्त हजुर सफल हुन् भयो तेस्को लागि
'Partner ID' vana ko ka ho?
ReplyDeletePartner ID vanako kasare thya paune?
ReplyDeletesudip g patner id vaneko tapaiko sathiko camputer tapai le chalaun milne ho tesko lagi hajur ko sathiko computer ma pani yo mathiko software hun jaruri cha tes pachi hajur uhalai yo software isntal garne tas uhalai remot control ma clik garnu vaye pachi parsword i id dekhayeko huncha tehi hajur lai dine ho
ReplyDelete