कसरि फोटो लाइ फुल इस्क्रिन मा हेर्नेत facebook बाट

Published on Wednesday, January 9, 2013 5:32 PM //


आज मैले हजुर हरुको लागि फेरी नया कुराको जानकारी लिएर आएको छु हुनत यो भन्दा
पहिला मैले facebook को फोटो लाई ४भाग मा भएको ब्ल्याक कसरि हटाउने भन्ने बारेमा जान कारी गराएको थिए
तेस्को लागि यो लिंक मा हेर्नु होला

र आज मैले फेरी तेही facebook मा कसरि फोटो लाइ फुल इस्क्रिन मा देख्न सकिन्छ भन्ने बारेमा केहि
सानो उपयोगी जानकारी लिएर आएको छु अब धेरै भासन नगरी कन सिदै काम तिर लागुहै
१.सबै भन्दा हजुर ले facebook लगिन गर्नु होला र हजुर ले तेस्मा कुन फोटो लाइ
फुल इस्क्रिन मा हेर्न चाहने तेस्लाई डुबल क्लिक मा खोल्नु होस उदहारण को लागि यो चित्र हेर्नु होला

cats
२.र अब हजुर ले एस फोटो लाइ हेरेको हो भने हजुर ले तल
options मा क्लिक गर्नु होस र त्या Enter Fullscreen मा क्लिक गर्नु होस
cats
३,अब यो चित्र लाइ हेर्नु होला फुल इस्क्रिन मा बनाएको फोटो मैले
cats
हजुर लाइ यो तरिका कस्तो लाग्यो मन परेको भए कमेन्ट
गर्नु होला धन्यबाद

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!