santosh tamang

Published on Sunday, January 27, 2013 12:07 AM //

मेरो परिचय त मैले पहिला नै दिई सकेको छु आज म हजुर हरु लाइ मेरो मन को बास्तबिक घटना को कुरा हरु
लेखन जादै छु आज मेरो मन मा एकासी किन एस्तो चाह बढ्यो मलाई नै थाहा छैन आज एक दम सुन्ने लागेको छ आज मिति २०६९ साल माघ १४ गतेको दिन आज मलाई सुन्ने लागेको छ किन होला जिबन मा एती धेरै सुन्ने भएको मेरो जिबन  म आफै लाई थाहा छैन मेरो जिबन को कहाँ नि धेरै लामो  छ तर पनि मन एती बेला रुएको छ किन माया मा एती गारो र एती घात हुन छ जिबन म हजुर  हरु लाइ मेरो बचपन देखि को कुरा विस्तार लेख्दै जाने छु यो ब्लोगर site खोले बाट मैले आफ्नो मन को कुरा लेख्ने निधो गरेकको थिए तर बिच मा फेरी मलाई कुनै आफुले सिकेको ज्ञान बाढन मन लाग्यो र केहि २/४ ओटा पोस्ट पनि गरे र गर्दै पनि जाने छु र मेरो जिबन मा घटेको घटना लाइ पनि बिस्तारि बिस्तारि क्रमस लेख्दै जानेछु मैले सानै चाड आफ्नो परि वारिक जिबन बाट घात भएको छ  मलाई माया गर्ने कोहि थिएन जिबन मा जुन दिन म तड्पेर हिनेको थिए तेती बेला मलाई बोलाउने समेत त्यो निस्तुरी गाउमा थिएँ न म तेती बेला कुन दुख लाइ समालेर हिनेको थिए 

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!