कसरि facebook page मा नाम कसरि चेन्ज गर्नेत

Published on Monday, January 28, 2013 9:35 AM //

How to change facebook page name यो भनेको हजुर ले बुज्नु भयोत यो केहो भने हामीले
कहिले काही कुनै कारण बस या कुनै रहर ले हामि आफ्नो facebook को पेज नाम चेन्ज गर्ने गर्छु 
तर कति सथिलेट गरि सक्नु भएको पनि होला भने कतिले ले नजानेर दिक्क मानेर बसेको पनि होलान तेसैको समस्या को हल गर्न  को लागि मैले आज तपाई हरु  लाई कसरि facebook पेज मा आफुले चाएको नाम राखने त आउनु होस या तल हेर्नु होस 
1.सर्बप्रथम त हजुर ले आफ्नो facebook लगन गर्नु होस र तपाई ले लगाउट को icons मा गएर त्या 
privacy settings मा गएर तेस्लाई खोल्नु होस उदहारण को लागि यो तलको चित्र हेर्नु होला
















२.अब त्या हजुर ले Generalमा क्लिक गरि सिधा तपाइको पेज नाम भएको ठाउको ठिक site मा
Edit भनेको ठाउमा क्लिक गर्नु होस



 ३,र अब तपाइले के नाम राख्न चाहनु हुन्छ त्योत तपाई लाइनै थाहा होला र नाम
राखी सके पछि तपाइले तल pasword भनेको ठाउमा तपाइको facebook पेज को pasword
राखी तल save बटम मा क्लिक गर्नु होस र अब भने तपाइको नाम चेन्ज भएको छ













फेरी तपाई चेन्ज गर्नु लाग्नु  भयो भने एही तरिका अपनाउनु होला धन्यबाद ?

Tags:

1 comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!